समयको महत्व

शान्ति प्रसाद आचार्य
दुल्लु न.पा. १०, दैलेख
समय गतिशिल छ । समयले कसैलाई परिवर्तन गरेर परिवर्तन पनी हुदैन । अनी कसैले रोकेर पनी               रोकीदैन । यो केवल प्राकृतिक चक्र हो । उचित समयमा आफनो लक्ष र उदेश्य अनुरुप कार्य सम्पादन गरेमा सफल   भइन्छ । तर एक सेकेन्डको फरकले पनी सयौ गुणा पछी पर्न सक्छ ।
नेपाली समाजमा प्रचलित एक उखान    छ । समयले कहिल्यै पनी पर्खीदैन । बगेको खोला फर्कीदैन । वास्तवमा मानिस ढुङगे युगबाट विस्तारै समयको समयको गती र विज्ञानले गरेको उन्नतीले मानिस लाई ढुङगे युग बाट रुपान्तरण गरेको    छ । मानिस समयको महत्व बुझेकै      कारण विज्ञानले गरेको खोज अनुसन्धान तथा नविनतम आविस्कारले मानव जिवन शैलीमा सरल भन्दा सरल बनाउदै लगेको छ ।
मानिस गर्भावस्था देखी नवजात शिशु अवस्था , शैसव अवस्था पुर्व वाल्यावस्था र प्रौढा अवस्था मानिसले जन्मे देखी सात अवस्था पार गरी उसको मृत्यु हुन्छ । समयले मान्छे लाई जबनम देखी मृत्यु सम्म पछ्याई रहन्छ । जसले समयको महत्व लाई सही रुपमा बुझ्न सक्यो उसले आफ्नो जिवन कालमा               राम्रो र सकारात्मक कार्य गर्न सक्षम हुनछ । भने जसले समय लाई चिन्न सक्र्दैन उसको जिवनमा सफलता पाउन सक्र्दैन ।
मानव जिवनमा समय सङघर्ष र सम्झौता तिनवटा पाटा रहेको हुन्छन । सङघर्ष भन्नाले मानिस जन्मे देखी मृत्यु प्रयत्न सम्म प्रकृतीमा गर्ने सम्पूर्ण कार्य भन्ने बुझिन्छ । यो विशाल संसारको जसले सङघर्ष गर्न सक्यो उसकै कल्याण हुन सक्छ । प्राचिन कालमा डाइनोसर नामक जनावर यस पृथ्वीमा जिवीत थिए तर समय अनुसार सङघर्ष गर्न नसकेर यो धर्ती बाटै लोप हुन पुग्यो । तर मानिस समय अनुसार सङर्ष गर्दै अघी –अघी बढ्दैजादाँ यो २१ औ  सताब्दी कै सुन्दर प्राणी को रुपमा परिचित छ । मानव जिवनमा सङघर्ष मात्रै गरेर पुग्दैन । सम्झौता पनी उत्तीकै खाचो रहेको      पाइन्छ । सम्झौता भनेको दुई पक्ष विच भएको मध्य विन्दु सहमती भन्ने बुझिन्छ ।
यद्धपी समयको बाहाप सङगै सङघर्ष र सम्झौता पनी उत्तीकै महत्वपूर्ण पक्ष मानिन्छ । नेपाली समाजको परिप्रक्षमा भोलीबादले खुटटो गुमाउदै आएको  पाइन्छ । नेपाली नागरिकहरुले अत्यावश्यक काम पनी भोली नै गरौला भन्छन तर खाना आजै भन्छन     रे ? आजको समकालनि परिवेष लाई  ख्याल नगरेकै कारण नेपाली हरु पछि पर्ने गरेका छन् । पश्मिेली देशहरुले समयानुकुल मानव संघसाधनको समुचित प्रयोग गरेर आफुलाई सर्व विकसित देशको रुपमा चिनाउन सक्षम भएका छन् । त्यसैले संसारको सबै भन्दा अमुल्य चिज समयलाई सहिरुपमा सखुपयाग गरेमा त्यसको परिणाम राम्रो फल मिल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार