पूर्ण सरसफाईको अवधारणा (Concept of Total sanitation)

राज कुमार घिमिरे,फिल्ड अधिकृत ने.रे.सो. दैलेख

नेपालमा सरसफाईको सुरुवात १९८० देखि संयुक्त राष्ट्र संघको सहयोगमा गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नेपाल    रेडक्रस सोसाईटी लगायतका संस्थाहरुलाई यसवारे जनचेतना, पूर्वाधार बिकासको जिम्मेवारी दिईएको थियो । सन् २००० मा राष्ट्रिय सरसफाई समिति बने पश्चात नेपाल सरकारले २०१५ सम्म ५४ प्रतिशत आधा भन्दा बढि समुदायका मानिसहरुलाई सरसफाइको पहुँच मा लाने र २०१७ सम्म शत प्रतिशत घरपरिवारमा सरसफाइको पहुँच पु¥याउने लक्ष्य रहेको छ । सरसफाइ गुरुयोजना२०६८मा निर्दैशित अनुसार पूर्ण सरसफाइ तथा स्वच्छतताको अभियानको आनिबानीमा परर्बतनमा निकै सहयोग पुरयाउने छ । सरसफाइको क्षेत्रमा प्रगति हेर्दा तथ्याकं बिभागले ६२ प्रतिशत घरहरुमा शौचालय छन भने हालको दशकमा विपन्न परिवार , दलित तथा जनजाति , दुर्गममा  तथ तराइका जिल्लाहरुमा सरसफाइको पहुँच कमि देखिएको       छ ।
दैलेख जिल्लामा ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना –RVWARMP/ SNV Nepal/ Everest club Nepal Red Cross  Society, सोसेक सुडेक अन्य सघं संस्थाहरु जिल्लामा   सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएका छन भने यि संस्थाहरु फेरी हिजोको दिनमा जसरी सहयोग र समन्वय , सहकार्य गर्दै खुल्ला दिसा मुक्त घोषणा कार्यक्रम गरिएको थियो त्यसैगरि अब आउने दैलेख जिल्लाको ४९ गाबिस र २ नगरपालिकालाई  पूर्ण सरसफाइमा  सबैको ध्यान केन्द्रित गर्न सकेमा सरसफाइ कार्यक्रममा प्रबद्धनात्मक रुपमा समन्वय र सहजिकरण गरी स्वच्छता तथा सरसफाइको आनिबानीमा पूर्ण  परिवर्तन गर्न सकिन्थ्यो कि  नत्र अझै दैलेख जिल्लाको हकमा चुनौतीको रुपमा देखिएको छ । जहाँ शौचालयको प्रयोग तथा ब्याबस्थापन धेरै  ठाँउमा  कमि आएको छ । त्यसैले गाबिसको अनुगमनमा सघंसंस्थाहरुले बहसका साथ सहयोग गरेर यो अभियानलाई निरन्तरता को रुपमा दिनुपर्छ । पछिल्ला दिनहरुमा दैलेख उद्योग बाणिज्य संघ, नारायण नगरपालिका, लायन्स क्लव लगायतका संस्थाहरुले हरेक शनिवार सदरमुकाममा अनिवार्य सरसफाई अभियान थालेपछि त्यसले केही मात्रामा सहयोग पुगेको देखिन्छ ।
सरसफाइलाई जनस्वस्थ्य सामाजिक प्रतिष्ठा सगँ सम्बन्ध गासिँएको पाइन्छ । हाल सम्म देशको धेरै जिल्लाहरु, गाउँहरु खुला दिसा मुक्त घोषणाको अभियान अगाडि बढदै गएको छ । नेपालमा सरसफाइ गतिबिधिहरु नियाल्दा खुला दिसा मुकत घोषणा गर्नुदिगो रुपमा लानु यसको आवश्यकता रहेको छ । खल्ला दिशा मक्तु (Open Defecation Free) घोषणा गर्नु भनेको समाजमा जहाँतहि दिसा गर्देनौ भनि समुदायका मानिसहरुले प्रतिबद्धता जाहेर गरेको हुन्छ । घोषणा पश्चात त्यसको परिणाम स्वारुप पूर्ण      सरसफाइमा अग्रणी भुमिका चर्पि निर्माण मात्र होइन  यसको परिधि ब्यापक छ । चर्पी निर्माण पछि प्रयोग, सरसफाइ, चर्पिको लागि साबुन पानि हुनुपर्दछ । साबुन पानिले हात धुने ब्यबस्था र बानीको बिकास  खाना खानु अगाडी खाना खाइसकेपछी चर्पी गएपछाडि कुनै फोहोर छोएपछि, बिरामि वा बच्चाको स्याहार गरेपछाडी  राम्रो सग हात धुने  बानि ब्योहोरा अपनाउनु पर्छ । यसको अत्तिरिक्त  सबैले सुरक्षित पानी पिउने , सुरक्षीत खाना खाने घर आगान सफा राख्ने  अनि सबै मिलि टोल , गाउ के बाताबरण नेैे सफा राखेमा मात्र पुर्ण सरसफाइको  जनस्वास्थ्य प्रबद्धनमा पुर्ण रुपमा  प्रतिफल  प्राप्त गर्न सकिन्छ ।
Total sanitation र यसका पक्षहरु सँग BEST ( भन्ने शब्दले सरसफाइको क्षेत्रमा बानि ब्याबहार परिवर्तन गर्ने , बाताबरणिय सरफाइ, सरफाइका सुबिधाहरु,र खुला दिसा उन्मुलन गर्ने भन्ने बुझिन्छ । भने रणनितिमा क्षमता अभिबृद्धी गरि सरसफाइको क्षेत्रमा बहस गर्नै , स्रोत साधनको प्रयोग   गरि  गाँउका कुना कुनामा  ज्ञान, सिप तथा धारणा अपनाउनु T otal  Sanitation को मुख्य प्रतिफल हो । भने गाबिसलाई पुर्ण सरसफाईमा नमुना बनाउने  चरणहरु ५ भागमा बिभाजित गरेको छ ।
सो गाबिसको क्षेत्रमा  समुह निर्माण Group Formation}  ul/  Total Sanitation promotion Team  गठन गनुपर्छ । भने गाबिसको अवस्था बारेमा बिश्लेषण तथा  मुल्यांकन ( Promotio गर्ने कसको घरमा सबै सरसफाइका सुबिधाहरु देखि प्रबद्र्धन    (Verification मा ५ सुचकहरु शौचालय, खानेपानी,साबुन पानीले हात धुने,सफा खाना सफा घर आगानको प्रयोग भएको छ वा छैन हेर्ने  सबैको घरमा  ति सुचकहरु छन भने प्रमाणिकरण Reward & recognition० गरि अन्त्यमा  ५ सुचकहरुको  जुन घरमा सुबिधाहरु छन  सरसफाइ प्रबद्धक टोलिले  गाँउको वा बढाको ३ घरको नाम लेखि  सिफारसि गाबिसलाई दिने अन्तिममा सम्मान तथा पुरस्कार (Verification दिने कार्य गर्नुपर्छ । यसो गरेमा  प्रतिष्पर्धाहुने र छिटै समुदाय, गाउको पुर्ण सरसफाइको अभियानमा पुग्नेछ ।
सरसफाइ को क्षेत्रमा आसिंक रुपमा सरसफाइको प्रबद्धनलाई अगाडि बढाएता पनि रोगहरुमा कमि आउदैन । पुर्ण सरसफाइको प्राप्त गर्न अगाडी बढनुपर्दछ । आफुले सिकेका कुराहरुलाई ब्याबहारमा उर्तान सक्ने क्षमता  र आवश्यकता तत्परता समुदायका प्रत्येक सदस्यहरुले गरेमा अपनत्व ह’ने थियो । आफनो घरभित्र बाहिर, बाटो घाटो धारा क’वा पाटी पौवा  बिद्यालय हाता सफा तथा सफाइमा सबैको    जिम्मेबारी  बहन गर्न सक्ने इच्छा शक्ति हुनुपर्छ ।  सरसफाइ समुदायको दायित्व हो किनकि १÷२ बर्ष सघं संस्था आउदैमा  उसको भन्न मिल्दैन  स्थानिय प्रयासले नै निरन्तरता पाउन सकेमा मात्र  सरफाइमा दिगोपन  कायम  हुन सक्छ ।    त्येसैले पूर्ण सरसफाइको सुचकहरु ५+१  छन् त्यसलाई निरन्तर रुपमा
क)  चर्पीको प्रयोग
ख) साबुन पानीले हात धुने बानी
ग) सुरक्षीत पानिको प्रयोग
घ) सुरक्षित खानाको प्रयोग
ङ) सफा घर आगान
च)  बाताबरणिय सरसफाइ आदिलाई निरन्तर रुपमा आफु स्वयंम सरसफाइको प्रकिृया मा नमुना बनेर  शाथीहरु , परिवार तथा समुदाय सम्म पुग्न  सक्नु  पर्छ । गाउको बस्तुस्थिति सकंलन र अवस्था बिश्लेषणगरि  बिभिन्न प्रबद्र्धनात्मक किृयाकिलापहरु  सुधार गर्दे लानुपर्छ  साथै  सुधार हो होइन प्रमाणि  करण (Verification ) गरी घर वा वडाहरुलाई पुरस्कार सम्मान गर्नुपर्दछ । भने यो प्रकिृया निरन्तरताको कायम गरि दिगो रुपमा सरसफाइ स्व्च्छतताका बानी ब्यहोरा बिकास हुदै जान्छ ।  समय सापेक्ष  अनुसार सकरात्मक सोच लिएर अरुलाई समेत को  माध्यम बाट Fact,  Feeling, Future भविश्य को कार्ययोजना बनाउने र समुदाय बिद्यालयमा छलफल गरि कार्यन्वयन गर्न सकेमा दैलेख जिल्लाको सरसफाइको क्षेत्रमा सुन्दर भुमि बनाउन  सकिन्छ । भन्छन मानिसहरु उसको जिम्मेवारी मेरो होइन औला देखाउछन  अरुलाई उसको  नत्र भोल िगरौला ।  तर भोलि भन्ने शब्दले कार्यमा नै कठिनाइ भएको हुन्छ । मेरो तेरो होइन सरसफाइको क्षैत्रमा  आफै बाट सिक्नु सिकाउनु पर्दछ । मलाई झट्ट सम्झना आउछ । कपिलबस्तु जिल्लाको पञ्चप्राबि बाण गगांको प्रधानाध्यापक जगतराज   रेग्मी, चितवन जिल्लाको माडि अयोध्या पुरी गाबिसको प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारीले चलाएको  सरफाइको अभियान ले आज उहाँहरुलाइ ग्लष्अभा ले छनोट गरि जिल्ला जिल्ला मा अनुभव आदान प्रदान गर्न केन्द्रबाट पठाइएको कुरा  जिबितै छ । सरसफाइको अभियान को  क्षेत्रमा लाग्ने मानिसहरुलाई समुदाय को मानिसहरुले भनेको कुरा सुन्दा कति पिडा हुन्छ तर के गर्ने सबैको स्वाभाव सगँ जुध्न सक्नुपर्छ, तर मलाई २०५२ सालको कुरा हो गिरीजा प्रसाद कोइरालाले आपनो भाषणको सिलसिलामा साथिहरु काम गर्दा गल्ति हुन्छन गल्ति एक चोटी गल्ति गर्दा १० कुराहरु सिकीन्छ  तर गल्ति  जानजानी दोहोरयाउनु चाही हुदैन आफनो कामलाई पछाडी हेर्नै होइन  अगाडि बढेर  गर्नुपर्छ ।
कुरा काटनेको पछि तपााइ लाग्नु भयो भने कहिले पनि प्रगति तथा अगाडि बढन सक्नुहुन्न कर्तब्यनिष्टको साथ समाजमा रुपान्तरण गर्नसके  त्यो नै महान हुन्छ र समाज गाउँ जिल्लालाई बनाउन आफेले नै गर्नुपर्छ । अर्काको भरमा केहि हुदैन  । भन्छन सबकोै बोलि यउटै  बनाउनु पर्छ, जहाँ इच्छा त्याँहा उपाए  ःगकत भन्ने शब्द लाई प्रयोगमा ल्याउन सक्यो भने पक्कै पनि हाम्रो तन, मन, धनको हद्रयमगरि दैलेख  जिल्लालाई Total sanitation पूर्ण सरसफाइमा छिटेैे नै अरु जिल्लाको प्रतिष्पर्धामा  अग्रेणी भुमिका खेल्न सक्ने बनाउने छौ  ।  हामी सबैको सहयोग तथा  समन्वयमा  हाम्रो सपनालाई “दैलेखको सान पूर्ण सरसफाइ युक्त जिल्ला हाम्रो अभियान” भन्ने    नाराले   पक्कै पनि पूर्ण सरसफाइको यात्रामा हातेमालो गरि   आनिबानिमा परिबर्तन तथा रुपान्तरण Behavior Change/ Transformation गर्न सफल मिल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार