यसरी मनाइयो दैलेखमा संविधान दिवस (फोटो फिचर )

दैलेखमा संविधान दिवस भव्य रुपमा सम्पन्न गरिएको छ । राज्यले दिएको निर्देशन अनुसार संचालन हुने विभिन्न दिवसहरु औपचारिकतामा मात्रै सिमित हुने गरेका बिगतका दिनहरुको समिक्षा गर्ने हो भने सोमवार दैलेखमा मनाइएको संविधान दिवसको छुट्टै रौनक थियो । साताव्यापी कार्यक्रमहरु संचालन गरिएका कारण पनि चर्चा परिचर्चा भयो ।
जिल्ला खेलकुद बिकास समितिले विभिन्न खेलको आयोजना ग¥यो । हराउँदै गएको कपर्दी खेल सँगै भाले चोर , घैटा फुटाउने, व्याडमिन्टन, भलिवल लगायतका खेलहरुसँगै साहित्यीक कार्यक्रमहरु संचालन भएका छन् । साताव्यापी गरिएका विभिन्न गतिविधिहरु सँगैका दृश्यहरुलाई फोटो फिचरका रुपमा धमाका दैनिकले प्रस्तुत गरेको छ । हेर्नुहोस फोटो फिचर

sambidhan dibas
महिला   भलिबलमा विजेता टिमलाई पुरस्कार वितरण गर्दै जिल्ला न्यायाधिश प्रकाश प्रसाद पण्डित, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, स्थानिय विकास अधिकारी हरि प्याकुरेल ।
kabita bachan
     कविता प्रतियोगितामा कविता बाचन गर्दै सर्वज्ञा आचार्य
kapardi                                                 कपर्दी खेल खेल्दै राजनीतिक दल र कर्मचारी
khukuri khel
                                                                खुकुरी डिल प्रदर्शन गर्दै सहभागिहरु ।
raiyle
संविधान दिवसको अबसरमा कर्मचारी विद्यार्थी लगाएतले सदरमुकाम दैलेख बजारमा निकालिएको ¥याली
nirtya

       नृत्य प्रस्तुत गर्दै कलाकारहरु                      vale chorne khel                            भाले पक्रने खेल खेल्दै सहभागिहरु

mahila volley ball

महिला भलिबल प्रतियोगितामा सहभागी खेलाडीहरु 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार