कहिले पुरा होला, सुन्दर नगर बनाउने सपना

dlk sadak IMG_20170611_085900
पुरानो शैलिमा निर्माण गरिएको दैलेख सदरमुकाम साँगुरो सडकमा पर्छ । बिगत तीन बर्षदेखि संचालनमा आएको साहारेपरियोजनाले ढिलो गरि खानेपानी आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ ।
अहिले सदरमुकाम दैलेख बजारभित्र पानीको पाईप व्यवस्थापन गर्न लाग्दा सदरमुकामको सडक भताभुङ्ग अवस्थामा छ । गत बर्ष र दुई बर्ष अघि करोडौं खर्चिएर निर्माण गरिएको पक्कि सडक पाईप व्यवस्थापन गर्दा भताभुङ्ग बनेको हो । कालोपत्रे गरिएपछि सुन्दरताले भरिदै आएको दैलेख सदरमुकामको बाटो अव कहिले पीच हुने र सुन्दर हुनेहो त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार