समाचार

भगवतीमाई गाउँपालिकामा २० पशुचौपाए मरे चट्याँङ लागेर आमा छोरा बेहोस

भाद्र २८, दैलेख तीन दिनदेखि लगातार आएको पानी सँगैको चट्याँङले दैलेखको भगवतिमाई गाउँपालिकामा लगातार क्षती भएको छ । भगवतीमाई गाउँपालिका वडा ३ पुग्याँमा घर भत्किदा घरको तलपट्टी गोठमा हुलेका १४ बाख्रा मरेका छन् । वडा नं. ३...

पुरा पढ्नुहोस
दैलेख काँग्रेसको जागरण अभियान सुरु नेता कार्यकर्ताहरु गाउँ गाउँमा

भदौ २७, दैलेख प्रमुख प्र्रतिपक्ष दल नेपाली काँग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियान दैलेखमा पनि सुरु भएको छ । अहिले नेपाली काँग्रेसका केन्द्रीय स्तरका नेतादेखि जिल्लास्तरका नेता कार्यकताहरु गाउँ गाउँमा भेटघाट कार्यक्रममा व्यस्त देखिएका...

पुरा पढ्नुहोस
बेरुजु फछ्र्योट बारे जिल्लास्तरमा बहस

भदौ २७, दैलेख दैलेखका स्थानीय सरकारहरुमा देखिएको बेरुजु समस्याको दिगो समाधानका बारेमा जिल्लास्तरमा बहस गरिएको छ । विकासमा देखिएको गुणस्तर समस्या, बजेट सार्वजनिकिकरणमा कन्चुस्याई लगायतका बिषयहरुमा बहस गरिएको थियो । नागरिक समाज पत्रकार र स्थानीय...

पुरा पढ्नुहोस
हेलिकप्टर कुर्ने समयभित्र कर्णाली अस्पताल पुग्छन् बिरामी दैलेखका दुर्गममा हेलिकप्टरको पहुँचै छैन्

भाद्र २५, दैलेख जिल्ला अस्पताल दैलेखले पाएको स्वीकृती १५ शैयाको हो तर अहिले ५० शैयामा संचालन छ । बिरामी खचाखच भरिएका हुन्छन् । एक स्थायी डाक्टर र ४ अस्थाई डाक्टर जिल्लामा कार्यरत छन् । जिल्ला...

पुरा पढ्नुहोस
संविधान दिवस दैलेखमा भब्य मनाउने तयारी

भाद्र २५, दैलेख दैलेखमा असोज २ देखि ४ गतेसम्म संविधान दिवस भब्य रुपमा मनाउने तयारी गरिएको छ । जिल्ला समन्वय समिति दैलेखको सभाहलमा सम्पन्न बैठकले संविधान दिवसको अवसरमा हरेक सरकारी कार्यालय, राजनीतिक दल, उद्योगी व्यापारी, गैर...

पुरा पढ्नुहोस
दशंै अघि बिभिन्न पालिकाबाट १८ हजार क्यून्टल चामल माग

भाद्र २३, दैलेख खाद्यन्नको समस्या झेल्दै गाउँमा निकै महंगोमा पसलको चामल किन्नुपर्ने बाध्यता हरेको दैलेखको दुर्गम ठाँटीकाँधका स्थानीयहरुले अहिले सस्तो दरमा गाउँमै चामल पाएपछि खुसी भएका छन् । दैलेखको निकै दुर्गम ठाँटीकाँधमा गत वर्ष असिना पानीले...

पुरा पढ्नुहोस
डोल्पाका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

भाद्र २३, दैलेख सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको नाइनएन (ए.एलडी) हेलिकप्टर खराव मौसम भएपछि दैलेखको बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । सोमबार बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा फिउल भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको...

पुरा पढ्नुहोस
पीँडा र बेदनाको खाडलमा ‘लोकतान्त्रिक चौक’

धन बहादुर के.सी. ‘लोकतान्त्रिक जन–आन्दोलन २०६२÷ ०६३ सफलता पश्चात आन्दोलनरत तत्कालिन नेकपा एमाले, नेकपा माओवादी हालको ने.क.पा. पार्टी र नेपाली काँग्रेस पार्टीका नेता, कार्यकर्ता तथा लोकतन्त्रका शुभचिन्तक नागरिकहरुको अभिलाषा थियो , लोकतान्त्रिक शासनमा स्वतन्त्रता हुन्छ,...

पुरा पढ्नुहोस
दैलेख कर्णालीमै पहिलो जिल्ला डुङ्गेश्वर र नारायणमा १०–१० उजुरी

भाद्र २२, दैलेख कर्णाली प्रदेशको दैलेखमा गत आवमा सबैभन्दा धेरै उजुरी परेका छन् । ७९ वटा स्थानीय सरकार र १० वटा जिल्लामध्ये सबैभन्दा धेरै ८५ उजुरी दैलेखमा परेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा ८५...

पुरा पढ्नुहोस
संरचना परिवर्तन सँगै काम गर्ने तरिका पनि बदल्नुपर्छ ः थापा

भाद्र २२, दैलेख जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी र जनप्रतिनिधिको काँधमा आएको बताउँदै संरचना सँगै अव काम गर्ने तरिका पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । निजामती सेवा...

पुरा पढ्नुहोस