फोटो ग्यालरी
दैलेखका पंचकोशि तिर्थस्थलहरु श्रीस्थान , नविस्थान, कोटीला , धुलेश्वर , पादुकास्थान र तल्लोडुङ्गेश्वरमा आज शिवरात्रीको दिन भब्य मेला लाग्ने गर्दछ । दैलेख लगाएत मध्यपश्चिम बाट पुजा गर्न भक्तजनहरुको ओईरो लागेको छ । ...
पुरा पढ्नुहोसशिबरात्री आउनु एक दिन अगाडी सोमवार दैलेखको श्रीस्थानमा भक्तजन पुजा गर्दै । तस्विर ः कविराज विसी÷धमाका ...
पुरा पढ्नुहोसयस वर्ष दैलेखमा सुन्तलाको राम्रो उत्पादन भएपछि सुन्तला भण्डारणको लागी सुन्तला टिप्दै कृषक ...
पुरा पढ्नुहोसखुल्ला दिसामुक्त अभियानमा निरन्तर सहयोग गरेको भन्दै धमाका दैनिकका कार्यकारी सम्पादक एवंम एविसी टेलिभिजनका संवाददाता र पत्रकार महासंघ जिल्ला शाखाका कोषाध्यक्ष लाई खरिगैरा, रावतकोट जम्वुकाँध मा सम्मान गरिएको छ । ...
पुरा पढ्नुहोसनर्वनिवाचीत सभाषदलाई बधाई पहिलो हुने निर्बाचीत प्रणाली अन्तरगत दैलेखबाट निर्बाचीत संबिधान सभाक सदस्य द्धयलाई बधाई तथा शुभकामना दिइएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखले गरेको बधाई तथा शुभकामना् कार्यक्रमका बिपक्षीदलका नेताहरुले पनि बधाई...
पुरा पढ्नुहोसनेपाल यौन रोग तथा एड्स नियन्त्रण केन्द्र ९एनसार्क० शाखाले एचआईभि संक्रमित ब्यक्तिहरुलाई हरलीस बितरण गरेका छ । विश्व एड्स दिवसको अवसर पारेर एचआईभि संक्रमित ब्यक्तिहरुलाई हरलीस बितरण गरेको हो । ...
पुरा पढ्नुहोस