विचार/ब्लग

“अबको भोट, विवेकको चोट” अब केबल मतदाता मात्र होईन, लोकतन्त्रको पहरेदार बनौं ।

नेपालको राजनीतिक यात्राले २०७२ सालमा नयाँ संविधान जारी गरेसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत ग¥यो । संविधानले संसदीय शासन व्यवस्थालाई अंगीकार गर्दै कार्यपालिका संसद प्रति उत्तरदायी हुने, प्रधानमन्त्री प्रतिनिधि सभामा बहुमत प्राप्त दल...

पुरा पढ्नुहोस
कार्यसम्पादन मूल्यांकनमा दैलेख: मध्यम क्षमता र सीमित उत्कृष्टता

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आ.ब. २०८१/८२ को अवधिलाई आधार मानेर १७ वटा वटा सूचकमा आधारित रही गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा दैलेखका ११ पालिका मध्ये डुगेंश्वर गाँउपालिकाले ६३.१५ अंक प्राप्त गरेको छ...

पुरा पढ्नुहोस
‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

२०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नेपालको लोकतान्त्रिक इतिहासमा केवल एक नियमित चुनावी प्रक्रिया मात्र होईन, यो दशकौँ देखि जकडिएको भ्रष्टाचार, कुशासन र राजनीतिक बेथिति विरुद्ध नेपाली युवा पुस्ताले गरेको...

पुरा पढ्नुहोस
अब सबै पार्टीको नीति र नेतृत्वको कार्यशैलीमा आमुल परिवर्तन हुनुपर्छ

पछिल्ला दिनहरूमा राजनीतिक घटनाक्रमहरू एकाएक परिवर्तन भएका छन् । देशमा सोच्दै नसोचेको विध्वंस भएको छ । जेनजी आन्दोलनका नेता, नेतृत्वहरूले विध्वंसमा आफूहरूको कुनै पनि हात नभएको र नरहेको बताइरहेका छन् । अर्कोतर्फ विभिन्न क्षेत्रमा...

पुरा पढ्नुहोस
जेन–जी आन्दोलनको समिक्षा : नेपालगंजमा मैले जे देखे !

जेन–जी पुस्ताको आन्दोलनका एजेण्डाहरुमा मेरो समर्थन छ । मुख्य गरेर दुईवटा माग, एक भ्रष्टाचारको अन्त्य र सुशासन । दुई स्थायी सरकार कम्तिमा चार वर्ष कार्यकाल भएको, व्यवस्थाका हकमा मेरा आफ्नै धारणा छन् । आन्दोलनमा...

पुरा पढ्नुहोस
महिलाको छविमा सकारात्मक परिवर्तनमा मिडिया

नेपाली राजनीतिमा महिलाको उपस्थिति र योगदानलाई इतिहासका प्रत्येक कालखण्डमा फर्केर हेर्दा अर्थपूर्ण बलिदान र सहभागिता स्पष्ट देखिन्छ । तर दुर्भाग्यवश, राज्य र समाजले कहिल्यै पनि महिलाको योगदानलाई न्यायोचित र उचित ढङ्गले मूल्याङ्कन गर्न सकेको...

पुरा पढ्नुहोस
व्यवस्था फे¥यौँ, अवस्था बदल्न लाग्छौँ

दैलेखि राजनीतिक क्षेत्रका पुराना नेता हुन मणिराम रेग्मी २०३६ सातादेखि राजनीतिक क्षेत्रमा होमिएका रेग्मी कम्युनिस्ट पृष्ठ भूमिबाट नेपाली काँग्रेसको राजनीतिमा समावेश भएका हुन् । ०३६ सालदेखि बहुदलको पक्ष पोषणमा विद्यार्थी आन्दोलनमा होमिएका उनी २०४२...

पुरा पढ्नुहोस
प्रमाणीकरण भूमिहीनले साउनभित्र जग्गा पाउँछन्

सरकारले देशभर रहेका भूमिहीन नागरिकलाई भू–स्वामित्व दिलाउने भन्दै ७७ वटै जिल्लाहरूमा भूमि समस्या समाधान आयोगका कार्यालय स्थापना गरेको छ । आयोगले दलित, भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिक पहिचान गरी वास्तविक भूमिहीनलाई जग्गा स्वामित्व...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाबाट पारित भयो संघीय निजामती सेवा विधेयक निजामती सेवा प्रवेशमा पुरूषको उमेर यथावत, महिलाको ३९ कायम

काठमाडौं ः प्रतिनिधिसभाको आइतबारको बैठकले ‘संघीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ । विधेयकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ । यसअघि बैठकमा सांसदहरु रेखा शर्मा, प्रेम...

पुरा पढ्नुहोस
मध्यरातमा ३२ अर्बको बजेट

उदयराज अधिकारी÷सुर्खेत ः कानुन अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ असार आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने समय तोक्यो । तर, प्रदेशले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको...

पुरा पढ्नुहोस