शिक्षा
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीमध्ये १६ हजार ३ सय ८० जना दीक्षित भएका...
पुरा पढ्नुहोसदैलेख : दैलेखका तीन वटा स्थानीय तहका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नौमूले गाउँपालिका–६ सल्लेरी, हाल अमेरिका बस्दै आएका मानेन्द्र चन्द ठकुरीको आर्थिक सहयोग तथा स्थानीय तहको समन्वयमा यहाँका नौमूले, महाबु र...
पुरा पढ्नुहोसदैलेख : सुलभ शुल्कमा प्राविधिक शिक्षा अध्ययन गराउने भन्दै दुल्लु नगरपालिका–८ मा पञ्चकोशी बहु प्राविधिक शिक्षालय सञ्चालनमा आएको छ वर्ष पुग्यो । पहाडका विद्यार्थीलाई स्थानीय स्तरमा प्रभावकारी प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले २०७६ असोजदेखि...
पुरा पढ्नुहोसदैलेख : व्यवस्थित लाइबेरी र कम्प्युटर कक्षा विद्यालयको आँगन धुलो मुक्त । बालमैत्री शौचालय र पानीका धारा । विद्यालयको क्षेत्र वरपर तरकारी खेती । शिक्षक विद्यार्थीबीच मिठो बोलीमा कुराकानी । सबै कक्षाकोठा र विद्यालय...
पुरा पढ्नुहोसकाठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्रराजनीतिक चरित्रको बनाउन आह्वान गरेका छन् । मन्त्री पुनले विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन सङ्गठन...
पुरा पढ्नुहोसकाठमाडौं : उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब...
पुरा पढ्नुहोसभक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान...
पुरा पढ्नुहोसकाठमाडौं : मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठूलो क्षति पुगेको छ । विश्वविद्यालयहरुले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ...
पुरा पढ्नुहोस‘राजनीतिक व्यक्ति आत्मनिर्भर हुनुपर्छ भन्ने हेतुले उत्पादनमा होमिएको थापाको मूल पेसा कृषि हो । बिहानको झिसमिसेदेखि तरकारी बारीमा व्यस्त रहँदै आएका उनले वार्षिक तरकारी बिक्रीबाट आठ लाख बढी आम्दानी गर्दै आएका छन् । गाउँका...
पुरा पढ्नुहोसकाठमाडौं : यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छोडेकी थिइन् । मेलापात जाँदा पनि कसले पो फोन...
पुरा पढ्नुहोस







