स्वास्थ्य
दैलेख : दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै आइतबार एक कार्यक्रमकाबीच दैलेखलाई पूर्ण खोप सुनिश्चितता तथा...
पुरा पढ्नुहोसदैलेख जेठ १८ : सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु।प ०१००१ च ४९६४ नम्बरको बुलेरो जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ को काल...
पुरा पढ्नुहोसकाठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको...
पुरा पढ्नुहोससुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मा फोहोर प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारका साथै भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा उक्त फोहोर प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको नगरप्रमुख यज्ञ प्रसाद...
पुरा पढ्नुहोसदैलेख : दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक आउँन मँनदैनजन् । गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको छ । तर, स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सक मनोज विश्वर्माको विशेष सक्रियताले धारिलो हतियार...
पुरा पढ्नुहोससुदूरपश्चिम : जनस्वास्थ्यको मुख्य समस्याका रुपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ । क्षयरोगको उपचारका लागि ‘डट्स’ कार्यक्रम (चिकित्सकको निगरानीमा औषधि खुवाउने विधि) प्रभावकारी देखिए पनि समुदायमा अपेक्षित रुपमा रोगी पत्ता नलाग्दा...
पुरा पढ्नुहोसकाठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको...
पुरा पढ्नुहोसजुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको...
पुरा पढ्नुहोसकाठमाडौँ : वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए...
पुरा पढ्नुहोसदैलेख : स्थानीय स्तरका नागरिकको स्वास्थ्य सेवामा योगदान पु¥यायको भन्दै दैलेखको नारायण नगरपालिका वडा नम्बर ६ ले महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरेको छ । वडा तहको स्वास्थ्य सेवामा योगदान पु¥यायका ६ जना महिला...
पुरा पढ्नुहोस









