विचार/ब्लग

मेरा साना साथी

बालबालिका र मेरो बीचमा एउटा गजबको ‘केमिस्ट्री’ छ । अव्यक्त वा मौनतामै पनि हाम्रो ‘फ्रिक्वेन्सी’ चलिरहेको हुन्छ । मानवजातिको भविष्यप्रति मेरो सजगता, बोध, माया, ममता र वात्सल्य बालबालिकाले बुझ्छन । त्यसकारण बालबालिकाले मलाई मन...

पुरा पढ्नुहोस
संघीयतासँगै रुपान्तरण खोज्दै वार्षिक प्रगति समिक्षा कार्यक्रम

यस आलेखमा वार्षिक प्रगति समिक्षा (Annual Progress Review-APR) भन्नाले कुनै पनि सार्वजनिक सेवा प्रदायक (सरकारी वा गैरसरकारी) निकायको कार्य सम्पादन, उपलब्धीहरुको मुल्याङ्कन गर्न वर्षमा एक पटक आयोजना गरिने औपचारिक भेला, सम्मेलन, बैठक वा कार्यक्रमलाई...

पुरा पढ्नुहोस
कठघरामा उभिएको संघीयता

यति बेला हामीले अवलम्बन गरेको संघीयतामाथि प्रश्न उठेको छ । यो प्रश्न अरु कसैले नभएर जनता स्वयंले खडा गरेका हुन । त्यसैले यो गम्भीर र संवेदनशील छ । कुनै दल वा नेतामाथि दोष थोपरेर...

पुरा पढ्नुहोस
नेपाली राजनीतिको चरित्रः जड विचार, भ्रष्ट आचरण

नक्कली भुटानी शरणार्थी, सुन तस्करी र ललिता निवास प्रकरण लगायतका फाइलहरू खोलेर उम्दा कास्टिङबाट प्रस्तुतिको सुरुवात गरेको वर्तमान प्रचण्ड सरकारको फुर्तीफार्ती हेर्दाखेरि राम्रै विजनेस गर्छ कि भन्ने लागेको थियो । सोसल मिडियामा आएका गृहमन्त्री...

पुरा पढ्नुहोस
खै विकास ? खै समृद्धि ?

जब दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान घोषणा गरियो, तब देशभर उल्लासको वर्षा भयो। जनप्रतिनिधिबाट पहिलोपटक लेखिएको यो संविधान नेपाल र नेपालीले पाएका थिए। यसरी जनताबाट नागरिक बनेपछि अनेक अधिकारले भरिपूर्ण बनेका...

पुरा पढ्नुहोस
असल आचरणमा शिक्षा कहाँ चुक्यो ?

त्यसो त हाम्रो शिक्षा हरेक क्षेत्रमा कमजोर भएको सर्वत्र महसुस भएको छ । शिक्षा गुणस्तरीय भएन । रोजगारमैत्री भएन । वैज्ञानिक भएन । जीवन उपयोगी भएन । व्यावसायिक भएन । अनुसन्धानमूलक भएन । आदि...

पुरा पढ्नुहोस
संविधानले सम्झिएका सुशील र सुवास

नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ...

पुरा पढ्नुहोस
शिक्षा, शिक्षक र राजनीति

शिक्षकलाई राजनीतिक दलसँग आबद्ध संगठनको सदस्यता लिनबाट निषेध गर्नु वर्तमान संविधानको मर्म तथा लोकतान्त्रिक उद्देश्यसँग मेल खाँदैन । गत बुधबार संसद्मा ‘शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ दर्ता भएर प्रक्रियामा छ...

पुरा पढ्नुहोस
ज्येष्ठ नागरिक आवाज

यस ज्येष्ठ नागरिक दैलेखले यस अघिको अंकमा हाम्रो राजनीतिको क्षेत्रमा र सञ्चार क्षेत्रमा स्थान पाउन भन्ने माग राखेको थियो । यस अंकमा ज्येष्ठ नागरिकहरुको बढ्दो संख्या, भविश्यका कर्णाधार भनि जन्माएका, पालेका, बढाएका, पढाएका सन्ततिहरु,...

पुरा पढ्नुहोस
बदलिएको पर्व तिज र स्वास्थ्य

कास्की, धादिङ, कपिलवस्तु लगायतका जिल्ला प्रशासन कार्यालयले परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता तथा संवर्धन गर्नेबाहेकका तिजलाई लक्षित गर्दै खर्चिला, विसंगतियुक्त, सामाजिक अपराधलाई प्रोत्साहन पुग्ने तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ । सूचना विपरीत गरेको पाइएमा...

पुरा पढ्नुहोस