विचार/ब्लग

संसदीय सोचको खोजी

निर्वाचित संसद्, सांसद र प्रजातन्त्रका विषयमा कुरा गर्नु पर्दा पूर्वसभामुख दमननाथ ढुङ्गानाले बारम्बार प्रयोग गर्नु हुने वाक्यांश हो पार्लियामेन्टरी टेम्परामेन्ट । उहाँका अनुसार संसद्लाई केही योगदान गरौँ र सार्थकता बढाऔँ भन्ने तन्मयता, निष्ठा र...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण र तथ्यपरक अनुसन्धान

संगठित अपराधको प्रकृति अन्य अपराधभन्दा फरक हुन्छ । राजनीतिमा अपराधीकरण र अपराधीकरणमा राजनीति शिखरमा पुगेको बराबर घट्ने यस्तै संगठित अपराधको घटनाले पुष्टि गर्दै आएको छ । नियन्त्रित हुनुपर्ने यो अपराध अझ विस्तारित हुँदै सिक्काको...

पुरा पढ्नुहोस
‘तस्कर–राज्य’ को विरुद्धमा

यो धरती उही हो, यो आकाश उही हो । हावा, पानी र माटोको भिन्नताले कुनै देश धनी, कुनै देश गरिब, कुनै देश विकसित, कुनै देश अल्पविकसित, कुनै देश सुशासित, कुनै देश ‘तस्कार, माफिया र...

पुरा पढ्नुहोस
संकटग्रस्त अर्थतन्त्रः रमिते सरकार

जनताले ‘सर्भिस डेलिभरी’ खोजेका छन्, प्रधानमन्त्री पुष्पकमल दाहालले किस्ता–किस्तामा मन्त्री ‘डेलिभरी’ गरिरहनु भएको छ । चार महिनामा नौ पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि त्यसले पूर्णता पाउन सकेको छैन । यसबीचमा प्रधानमन्त्रीको सबभन्दा ठूलो उपलब्धि...

पुरा पढ्नुहोस
युवा ऊर्जा पलायनको डरलाग्दो दृश्य

ऊर्जाशील युवा शक्तिको विदेश पलायन अहिले नेपाली समाजमा सबैभन्दा पेचिलो सवाल बनेको छ । भरपर्दो तथ्याङ्कसहित यकिनै गर्न नसकिए पनि २ करोड ९१ लाख जनसंख्यामध्ये अहिले ६० लाख भन्दा बढी नेपाली युवा श्रमिक देश...

पुरा पढ्नुहोस
अपरिहार्य कम्युनिस्ट एकता

कार्यकर्तामा एकताको चाहना हुँदाहुँदै पनि शीर्ष नेताका स्वार्थ र दम्भका कारण एकता हुन नसकेको अवस्थामा अब सम्पूर्ण कम्युनिस्ट गोलबन्द हुनुको विकल्प छैन । नेपालका राजनीतिक दलहरूमा जुट्ने, फुट्ने अनि फेरि जुट्ने प्रक्रिया एक नियमित आकस्मिकता...

पुरा पढ्नुहोस
सन्तुलित र मर्यादित कूटनीति

कुनै पनि देशले एक्लै आफ्नो समस्या समाधान गर्न सक्दैन । देशको हितका लागि मित्र देश र विश्व मञ्चसँग साझेदारी र सहकार्यको आवश्यकता पर्छ । देशको शासकीय आधार र आवश्यकतामा अन्तर्राष्ट्रिय सम्बन्धको निर्भरता वा परनिर्भरता...

पुरा पढ्नुहोस
सच्चिने कि सक्किने ?

अहिले नेपाली राजनीतिमा नेपालका पुराना भनिएका राजनीतिक दलप्रति लक्षित गरी ‘सच्चिने कि सक्किने’, सुध्रिने कि सक्किने’, ‘पुराना दलहरूको भविष्य छैन’ जस्ता पदावलीको प्रयोग भइरहेको छ । नयाँप्रतिको आकर्षण र पुरानाप्रतिको आक्रोश रास्वपामा केन्द्रित भएको...

पुरा पढ्नुहोस
संसदमा ‘स्वार्थको द्वन्द्व’

‘समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गरिने छैन ।’ प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७५ मा विषयगत समिति गठनसम्बन्धी व्यवस्थाको बेवास्ता गर्दै १५ वैशाखमा प्रतिनिधि सभाको बैठकले विषयगत समितिमा रहने सांसदको...

पुरा पढ्नुहोस
जब फोटो खिच्नै नपाइएला भन्ने पिर पर्यो !

अघिल्लो दिन दैलेखबाट गाडीमा हिँडेर हामी बुटवल बास बस्न पुगेका थियौं । भोलिपल्ट सोही गाडीमा बुटवलबाट उकालो लाग्दा बिहानको आठ बजिसकेको थियो । हामी पाल्पाको तानसेन र स्याङजा हुँदै पोखरातिर लाग्यौं । पाल्पा र...

पुरा पढ्नुहोस