सम्पादकीय
सिंहदरवारको अधिकार गाउँमा आएको छ । अहिले यो कुरा केवल हल्लाको रुपमा मात्र सिमित छ । निर्वाचित सरकारका प्रमुखहरु पनि बिभिन्न कानुनी जटिलता र प्रदेश सरकार र केन्द्र सरकारको टुंगो नलागेका कारण कतिपय बिषयहरुमा...
पुरा पढ्नुहोसदैलेख जिल्लाको शैक्षिक सुधार गर्नका लागि बिगत धेरै वर्षदेखि बिभिन्न खालका बहसहरु सुरु गरिएका छन् । भएका छन् । तत्कालिन समयमा एस.एल.सी परिक्षा हुँदा एउटा परिक्षार्थीको पछाडी कम्तिमा पाँचजना चिट चोराउन आउने प्रचलनमा बिस्तारै...
पुरा पढ्नुहोसयसपालिको निर्वाचनमा आएको मत परिणामको आशा नेपाली काँग्रेस अर्थात लोकतान्त्रिक गठबन्धनले गरेको अनुमान भन्दा निकै फरक आयो अर्थात नेकपा एमाले र माओवादी केन्द्रले समेत यस्तो परिणाम आउनेमा ढुक्क नभएको अवस्थामा जनताले वाम गठबन्धलाई आगामी...
पुरा पढ्नुहोसचुनाव लोकतन्त्रको निकै सुन्दर पक्ष हो । लोकतन्त्रमा बिस्वास गर्ने सबैले चुनावी परिणाम पछिका बिभिन्न गतिविधिहरु केवल उपयुक्त निकाशका लागि मात्र गर्नुपर्ने हो । अहिले नेपालमा देखिएको खटपट र सरकार संचालनको मुख्य जिम्मेवारी बोकेको...
पुरा पढ्नुहोससरकारले कार्यकारी अधिकार सहितको स्थानीय सरकारको संरचना तयार गरिसकेपछि विकासका लागि जनताहरु आतुर छन् । स्थानीय जनताको बास्तविक आवश्यकता बुझेका नेता र नेतृत्वहरुले गाउँको तल्लो तहका जनताको ईच्छा अनुसारको विकास गर्दै जानेछन् र समाजमा...
पुरा पढ्नुहोसकरिव २० बर्ष भो नारायण नगरपालिका स्थापना भएको साँगुरो सडक सँगै अस्तव्यस्त सडकमा आवतजावत गर्ने यात्रुहरु निकै समस्यामा परेको भन्दै करिव १ बर्ष अघि दैलेख जिल्ला अदालतले सडक अतिक्रमण रोक्न स्टे अडर जारी गरिसकेको...
पुरा पढ्नुहोसबिगत २० बर्षदेखि जनप्रतिनिधिहरु नभएर विकासमा सबै कामहरुमा अवरोध भयो भन्दै बाहना बनाउने निकायहरु अव अर्को कुन बाहनामा विकासका कामहरु रोक्ने प्रयत्नमा छन् भन्ने कुराको ख्याल जनप्रतिनिधिहरुले गर्नुपर्ने बेला आएको छ । जिल्लामा लामो समयदेखि...
पुरा पढ्नुहोसस्थानीय सरकारको चुनाव सकिए लगत्तै बिभिन्न स्थानीय तहहरुको व्यवस्थापनका लागि भनेर हरेक स्थानीय तहमा आएको एक– एक करोड रकम हतारमा खर्च गर्ने परिपाटी चल्यो, नयाँ जिम्मेवारी पाएका कार्यकारी अधिकृत र लेखापालहरुले समेत प्राप्त रकममा...
पुरा पढ्नुहोसजनता वा वडा स्तरबाट कस्तो विकासको माग आएको छ र कस्तो विकासको अवधारणा गाउँमा लिन सके साँचो अर्थमा जिल्ला वा गाउँको विकास हुन्छ भन्ने कुरालाई ध्यान दिएर सर्वै गरेर गरिनुपर्ने कामहरु केन्द्रबाट वा अर्को...
पुरा पढ्नुहोसमुलुकको परिवर्तन संस्थागत गर्नुपर्ने महत्वपूर्ण समय अव केहीदिन भित्र सकिने संकेत देखिएको छ । तीनवटै तहका निर्वाचनहरु सम्पन्न भएका छन्् जनताहरुले गरेको चाहना अनुसारको मतदानलाई फेरी नेता र नेतृत्वहरुले यो वा त्यो बाहनामा बिभाजन...
पुरा पढ्नुहोस