सम्पादकीय
सरकारले हरेक व्यक्ति सफल हुन र व्यवसायिक भएर आर्थिक अवस्था सुधार गर्नका लागि गाउ“ गाउ“मा सहकारी घर घरमा रोजगारी भन्ने मूल नारालाई अगाडी सारेको छ । आर्थिक उपार्जनको तीनखम्बे नीतिमा पनि सहकारीलाई अनिवार्य समावेश...
पुरा पढ्नुहोसअहिले समाज परिवर्तनको नया“ मोडमा रहेको छ । सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गरेका स्थानहरुमा नया“ संरचना अनुसारका कामहरु सुरु भएका छन् भने २ नं. प्रदेशको चुनाव सम्पन्न पश्चात स्थानीय निकायका सबै तहले पूर्णता...
पुरा पढ्नुहोसबेथिती भन्ने बितिकै यहा“ धेरै अर्थहरु लाग्ने गरेका छन् । यहा“ बेथितीको कुरा जिल्लाको समग्र विकासमा देखिएको बेथितिको कुरा हो अधिकारको सवालमा पनि थुप्रै बेथितिहरु हाम्रो गाउ“घरमा नदेखिएका होईनन् । कार्यालयमा चाहिने सामान खरिद...
पुरा पढ्नुहोससामाजिक परिवेश, संरचना र सामाजिक सद्भाव भिन्न भिन्न दृष्टिकोणबाट चलेको छ । सामाजिक परिवेश कस्तो खालको छ भने त्यहा“को समाजले अवलम्बन गर्ने नीतिले ख्याल गर्ने गर्दछ । छाउपडि पिडामा ज्यान गुमाउने महिलाहरुको बारेमा बोल्ने...
पुरा पढ्नुहोसदैलेख आउने प्रहरीका बिभिन्न माथिल्लो ओहदाका प्रमुखहरु स“ग जिल्लामा प्रहरी चौकी र इप्रका थप मात्र हैन दरवन्दी अभाव भयो भन्दै समाचार लेख्न थालेको र सर्वदलिय संयन्त्रका नेताहरुले आवाज उठाउन थालेको पनि वर्षौं भै सकेको...
पुरा पढ्नुहोसमुलुकमा शासन सत्ता परिवर्तनका लागि लामो संघर्ष गरेका नोपाली जनताहरुले गाउँमै सिंहदरवार आयो भन्ने मात्र सुनेका छन् । सिंहदरवार गाउँमै आएपछि यसले परिवर्तनको नया संकेत गरेको छ । जनताको आर्थिक अवस्था सुधार हुने, बिकासमा...
पुरा पढ्नुहोसमुलुकको परिवर्तनको मात्र हैन् देश संचालनको महत्वपूर्ण जिम्मेवारी बोक्ने अधिकाँस व्यक्तिहरु पछिल्लो समयमा मात्र नभै विद्यालय र घरको पहिलो बातावरणमै निकै चलाख बृद्धिमानी देखिएका हुन्छन् । हरेक लाखौं व्यक्ति मध्ये सक्षम र सफल हुने...
पुरा पढ्नुहोसजिल्ला शिक्षा कार्यालय दैलेख जिल्लाभरको शैक्षिक स्तर सुधारको मुख्य जिम्मेवारी लिने कार्यालय हो । जिल्लाको शैक्षिक अवस्थाको विश्लेषण गर्नुपर्ने र यसको प्रभावकारिता मापन गर्दै ठोस नीति तथा कार्यक्रमहरु लागु गर्नुपर्नेअहिलेको अवस्थामा अँझै परम्परागत शैलि...
पुरा पढ्नुहोससमाज परिवर्तन, मानविय व्यवहार परिवर्तन र अन्य विकास देखाउने कि लुकाउने भन्ने अभियानको बारेमा साझा बहस गर्नुपर्ने बेला आएको छ । समाज परिवर्तनको कुरा मात्रै गर्ने हो भने बिभिन्न बाहनामा परिवर्तनका स्वरहरु गुन्जिएका छन्,...
पुरा पढ्नुहोसदैलेखमा महिला हिंसाका घटनाहरु धेरै भएका उदाहरणहरु बेला बेलामा प्रस्तुत हुने गरेका छन् । छाउगोठ देखि बहुबिवाह र अन्य घरेलु हिंसाको सिकार भएका महिलाहरु पछिल्ला केही बर्षहरुमा कानुनी उपचारका लागि सम्वन्धित निकायहरु सम्म आउन...
पुरा पढ्नुहोस