सम्पादकीय

महत्वकाँक्षी हैन महत्वकाँक्षी हैन ठोस बजेट बिनियोजन जरुरी

मुलुकमा भएको परिवर्तनको संस्थागत गर्ने प्रक्रिया अहिले सुरु भएको छ । मुलुकका बिभिन्न स्थानहरुमा पहिलो र दोस्रो चरणको चुनाव सम्पन्न भैसकेको छ  । अहिले तेस्रो  चरणको चुनावको चर्चा सँगै प्रदेश र केन्द्रको चुनावको पनि...

पुरा पढ्नुहोस
बाढीपहिरोकोबाढीपहिरोकोजोखिम र बच्ने उपायहरु

  लगातारको बर्षात सँगै बिभिन्न स्थानहरुमा बाढी र   पहिरोको जोखिम बढीरहेको छ । बिशेष गरेर पहाडी जिल्लाहरुमा बर्षातसँगै आउने पहिरोले ठूला क्षतीहरु गर्ने गरेको छ । दैलेखमा लगातार पाँच दिनदेखि परेको अविरल बर्षातका   कारण...

पुरा पढ्नुहोस
राउटेलाईं संस्कार सिकाउने कि परिवर्तन सिकाउने

राउटे नेपालको मात्र हैन एशियाको लोपउन्मुख जाती भनेर पहिचान बनाएको जाती हो भनेर बेला बेलामा चर्चाहरु हुने गरेका छन् । ऐतिहाँसिक रुपमा राउटेको महत्व निकै धेरै छ । अहिलेपनि जंगलको राजा भन्न रुचाउने यो...

पुरा पढ्नुहोस
छाउगोठ, संस्कार र जिम्मेवारी बोकेका निकायहरु

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ कि २२ बर्षिया शान्ता शाहीको सर्पले डसेर ज्यान गएको घटनाले हाम्रो समाज र संस्कृतिलाई एकपटक पुनः सोच्नुपर्ने बाध्यतामा पुर्याएको छ । अछामबाट माईति घरमा आएकी महिला छाउगोठमा सर्पको टोकाईका...

पुरा पढ्नुहोस
चुनाव हुँदैन भन्ने चुनाव हुँदैन भन्ने भ्रमको चिरफार भो 

  नेपाल सानो मुलुक भएपनि कसैको उपनिवेशका रुपमा   नरहेको पुर्खाको ईतिहाँस बेला बेलामा सम्झना हुने गरेको छ । नेपलमा बिभिन्न कालखण्डमा भएका भिन्न भिन्न प्रकृतिका घटनाहरुले समेत नेपाली मनलाई छियाँ छियाँ बनाएका उदाहरणहरु पनि...

पुरा पढ्नुहोस
प्रदेश चुनावको तयारीमा सरकार जुड्नुपर्ने

स्थानीय तहको दोस्रो चरणको चुनाव उत्साहपुर्वक सम्पन्न भएसँगै मतपरिणामको अन्तिम अवस्थामा पुगेका बेला निर्वाचन आयोगले प्रदेश, राष्ट्रिय सभा र संसदको चुनावको मिति तोक्न र आवश्यक ऐन कानुन दिन माग गर्दै सरकारलाई पत्र पठाउने भएको...

पुरा पढ्नुहोस
मासुमा आत्मनिर्भर जिल्ला बनाउन कस्ले सोच्ने

निश्चित समय सिमाको लागि आएका कतिपय परियोजनाहरुले उल्लेख्य कामहरु गरेका देखिएका छन् तर भित्र भित्र गरिएका कतिपय कामहरुले भने सन्तोषजनक रिजल्ट आउन सकेको छैन् । उन्नत खसी बोका उत्पादनका हिसावले दैलेखलाई संभावनाको जिल्ला भनिएको...

पुरा पढ्नुहोस
यन्त्रिकरण र आधुनिकिकरण दुवैलाई जोड दिऔं

कृषि, उद्यम र व्यापार तीन वटा कुराहरु राज्यको आर्थिक मेरुदण्ड बिस्तारका लागि आवश्यक हुन् भनेर भनिएको छ । पछिल्ला वर्षहरुमा बिग्रदो बातावरणलाई मध्यनजर गर्दै कृषि खेती प्रर्णालीलाई आधुनिकिकरण गराउनुपर्ने जोड एकातिर दिईदै आएको देखिन्छ...

पुरा पढ्नुहोस
जनता आवासका घरहरु गुणस्तरिय हुनुपर्दछ ।

सरकारले निकै कम मात्रामा जग्गा भएका र आर्थिक अभावले पक्कि घर निर्माण गर्ने नसकेका कारण बाध्यतावस झुपडीमा बस्नुपर्ने अवस्थाका बादी समुदायहरु, विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत पक्कि घर निर्माण अभियान थालेको छ । बिशेष...

पुरा पढ्नुहोस
हरेक काममा प्रभावकारिता जरुरी

मुलुक संघिय संरचनामा गैसकेको छ । अहिले दोस्रो चरणको चुनाव सम्पन्न पश्चात मतगणनाको औपचारिक घोषणा हुने क्रम पनि बढिरहेको छ । धेरै स्थानहरुमा मतपरिणाम पश्चात आएका रिजल्टहरुले जनतालाई धेरै उत्साहि बनाउँदै आएको छ ।...

पुरा पढ्नुहोस