सम्पादकीय

अर्थतन्त्र चुहावटका छिद्र पुर्ने अभियान थालौं

अर्थतन्त्र सवै प्रकारले सक्षम र सवल हुनुपर्ने हुन्छ, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटन यो सँगै अर्थतन्त्रका सवल पक्षका रुपमा नीति र नियमपनि उतिकै महत्वपूर्ण कुरा हो । हरेक निर्माण व्यवसायिकहरुले अर्थतन्त्रमा हुने छिद्र...

पुरा पढ्नुहोस
रैथाने बाली जोगाउने अभियान खै ?

पछिल्ला दिनहरुमा नेपालमा सबै क्षेत्रमा आयातित बस्तुहरुको बिगविगी देखिएको छ । पुरानो कला संस्कृति, भेषभूषा रहन सहन सबै मासिदै गएको अवस्था छ । यो सँगै आयातित संस्कृतिहरु नेपालमा भित्रिन सुरु गरेसँगै बिभिन्न चुनौतीहरु देखिन...

पुरा पढ्नुहोस
सरकारले नियन्त्रण अभियान लथालिंङ्ग

सरकार सबै बिषयको प्रमुख पात्र हो । सरकारले बिशेष गरेर सवै खाले बिकृति र विसंगतीलाई नियन्त्रण गर्नुपर्ने अहिलेको आवश्यकता हो । सरकारका विशोष कामहरुलाई प्रभावकारी बनाउ सक्ने हो भने नेपालको आर्थिक अवस्था सुधारका पाटाहरु...

पुरा पढ्नुहोस
सिंहदरवारको अधिकार कता छ हँ ?

सिंहदरवार गाउँमा आयो भनेर निकै ठूलो झ्याली पिटीयो, गाउँका जनताको पहिलो अधिकारको रुपमा गाउँमै सरकार आउने बिषय संविधानमा उल्लेख गरियो, कत्तिपनि काम नभएको भने होइन तर गाउँमा आएका सिंहदरवारहरु अर्थात स्थानीय तहहरुले जनताको काममा...

पुरा पढ्नुहोस
पत्रकारको सदस्यता शुद्धिकरण जरुरी

नेपाल पत्रकार महासंघले बिभिन्न मापदण्ड निर्धारण गरेर सदस्यता शुद्धिकरण अभियान थालेको छ । नेपाली पत्रकारिता जसले हिजोका दिनमा परिवर्तनका लागि पहिलो पटक सडक आन्दोलन सुरु गरेको थियो । सडक आन्दोलन पछि मात्र नेपालको पत्रकारितालाई...

पुरा पढ्नुहोस
नयाँ जनमतमा पुराना दलहरुलाई ठूलो चुनौती

  २०६३ सालको परिवर्तन देखेका युवाहरु अहिले वयस्क भएका छन् । उतिवेलाका युवाहरु अहिले मतदाता भएका छन् । २०६२/०६३ को जनआन्दोलन लगत्तै तत्कालिन माओवादी केन्द्रलाई सवैभन्दा धेरै मत दिएका जनताहरुले २०७९ को स्थानीय र त्यसपछिको...

पुरा पढ्नुहोस
तस्करीको सुन जिल्ला–जिल्लामा निगरानी जरुरी

  अहिले नेपाल सरकार सुन तस्करीको बिषयमा लागिरहेको छ । सरकारले सुन तस्करीमा केही व्यक्तिहरुलाई पक्राउ गरिरहेको अवस्था छ भने अर्कोतर्फ सुन तस्करीमा मुख्य दोषी मानिएका व्यक्तिहरु सरकार सञ्चालन गरिरहेका व्यक्तिहरुनै रहेको भन्ने बिषय पनि...

पुरा पढ्नुहोस
सम्मान यसैमा छ, राम्रो गर्न नसके नराम्रो नगरौं

  दैलेखमा तेस्रो पुस्ताको पत्रकारिता चलिरहेको अवस्था छ । पहिलो पुस्ताका रुपमा पञ्चायतकालमा लुकिछिपि पत्रकारिता गर्ने चलन थियो । त्यो बेलामा समेत हातले लेखेर भित्ते पत्रिका तयार गरेर रातको समयमा बजारमा टाँस्ने गरिन्थ्यो । त्यसपछि...

पुरा पढ्नुहोस
सरकारले प्रतिशोध साँध्ने हैन निश्पक्ष काम गर्ने हो

  सरकार आम नागरिकको अभिभावक हो । सरकारले जनताका विषयहरुलाई बढी भन्दा बढी प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो । देशको आर्थिक अवस्था सुधार गर्ने, देशमा गरिबी अन्त्य गर्ने, बेरोजगारी समस्या समाधान गर्ने, ठूला–ठूला कल कारखानाहरुको...

पुरा पढ्नुहोस
निश्पक्ष हो भने उच्चस्तरीय छानवीन आयोग जरुरी

नेपालमा बिभिन्न खाले तस्करीहरु हिजो पनि भए, आज पनि भएका छन् र भोलिपनि हुने कुरामा कुनै खालको दुवीधा छैन् । नेपाल अन्तर्राष्ट्रिय बजारमा कति कमजोर प्रर्णालीमा चलेको छ भनेर विभिन्न उदाहरुणहरु हेर्दा अहिलेको सरकारले...

पुरा पढ्नुहोस