स्वास्थ्य

जहाँ बन्दैछ, कोरोनाविरुद्ध लड्ने नेपाली प्रविधिको हतिया

(रमेश लम्साल, नारायण ढुङ्गाना त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका...

पुरा पढ्नुहोस
के हो एन्टीबडी परीक्षण

एजेन्सी मालोरी सिमोन र जिना यु कोरोना भाइरस महामारीले ल्याएको ‘घरमै बस्ने’ निर्देशिका र सामाजिक दूरीको अभ्यास कहिले समाप्त होला भनेर व्यग्रताका साथ संसारले प्रतीक्षा गरिरहेको छ, यो कुराको समाधानमा एन्टीबडी परीक्षणलेसहयोग गर्नसक्छ भन्ने आशा केहीले...

पुरा पढ्नुहोस
कोरोना संक्रममण रोक्न स्वास्थ्यमन्त्रीका ६ “टी” रणनीति

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण (कोभिड –१९) को रोकथाम र नियन्त्रणका लागि छ वटा रणनीति सार्वजनिक गरेका छन् । जसमा ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, टे«सिङ ट्र्या्किङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् । पहिलो...

पुरा पढ्नुहोस
कोरोना विरुद्धको प्रतिकार्यमा सक्षम हुनेछौ“ः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना भाइरसले...

पुरा पढ्नुहोस
सबैको रिपोट नेगेटिभ १४ दिनपछि घर फर्किए १ सय १२ जना

बैशाख १,दैलेख,चामुण्डा : भारतबाट आएर क्वारेन्टाइनमा बसेका दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका १ सय १२ जना आफ्नो घर फिर्ता भएका छन् । कर्णाली प्रदेश प्रयोगशालामा पठाइएको स्वाब परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएको पुष्टी भएपछि १४ दिनसम्म बिभिन्न पाँच...

पुरा पढ्नुहोस
कोरोनाको महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा (घोषणाको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो...

पुरा पढ्नुहोस
वडाको आर्युवेद कार्यालयबाट बिशिष्ट सेवा सुरु स्टिम बाथ र शिरोधार उपचार निःशुल्क भएपछि सेवा लिनेको भीड

माघ २, दैलेख नारायण नगरपालिका वडा नं. ३ मा रहेका बेलासपुर आर्युवेद औषधालयले बिशिष्ट सेवा सुरु गरेपछि दैलेख जिल्लाभरीका बिरामीहरुको सेवा लिन भीड लागेको छ । विगत तीन महिनादेखि नयाँ सेवा सुरुवात गरेसँगै दिनहुँ ४० देखि...

पुरा पढ्नुहोस
संचार माध्याम र संचारकर्मीहरु अँझै निष्पक्ष नभएको विश्लेषण

 बिश्लेषण कात्तिक २८, दैलेख दैलेखका संचार माध्याम र संचारकर्मीहरु अँझै निष्पक्ष हुन नसकेको बिश्लेषण गरिएको छ । पत्रकारले समाचार खोज्ने र लेख्न बिषयलाई महत्व दिनुपर्नेमा दैलेखमा विज्ञापनलाई धेरै महत्व दिदै...

पुरा पढ्नुहोस
डेढ वर्षभित्र गाउ“भरी बत्ती बाल्ने तयारी भैरबी गाउ“पालिकाले ग¥यो दश करोडको सम्झौता

धमाका संवाददातामाघ ६, दैलेख   ७ वटा वडा रहेको भैरवी गाउँपालिकामा अहिले १५ प्रतिशत घरमा मात्रै विद्युत सेवा उपलब्ध छ । आगामी ढेड वर्षभित्र पुरै गाउँपालिकाभरी विद्युतीकरण गर्ने अभियान थाल्दै दैलेखको भैरवी गाउँपालिकाले सामुदायिक ग्रामीण बिधुतिकरण...

पुरा पढ्नुहोस
नेपाली भाषाको पहिलो सिलालेक बनाउन विज्ञहरुको सामूहिक प्रतिवद्धता जरुरी

सिजा साम्राज्यको उत्पतीको कुरा र सिजा राज्यले लडाईमा बिजयी हुँदै काठमाण्डौंलाई समेत दुईपटक सम्म हराएको इतिहास अहिले पनि रहेको भन्दै बिज्ञहरुले गौरव गर्दै आएका छन् । कर्णाली प्रदेसको जुम्ला र दैलेखलाई बिशेष राजधानी मान्दै...

पुरा पढ्नुहोस