समाचार
दैलेख : पछिल्ला दिनहरूमा खानामा पौष्टिकता कम हुने र विषादी धेरै हुने समस्या बढी रहेको छ । बढ्दो चुनौती सँगै उत्पादनका नयाँ नयाँ अभियानहरू पनि सँगसँगै अगाडी बढी रहेका छन् । दैलेखमा काठको मुढामा...
पुरा पढ्नुहोससुर्खेत ः कर्णालीमा गठबन्धन सरकारमा रहेका काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत गठबन्धन सरकारले एक वर्ष पुरा गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका माओवादी नेता राजकुमार शर्मा सहितको मन्त्रीमण्डलको कार्यकाल एक वर्ष पुरा हुँदा पनि...
पुरा पढ्नुहोसदैलेख ः मृत्यु भएका मानिसहरूको दाहसंस्कार गर्ने दैलेखको शिरस्थान क्षेत्रमा हुने फोहोर व्यवस्थापनका लागि नारायण नगरपालिका १ कुई कानाका युवाहरूले हरेक साता सफाइ अभियान थालेका छन् । सरकारी जागिरे देखि सबै युवाहरू आर्यघाट सफाइको काममा...
पुरा पढ्नुहोसदैलेखः कर्णाली प्रदेशका स्थानीय तहहरूको खानेपानी सरसफाइ स्वच्छता योजना (वास प्लान) सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना कार्यक्रम लागू भएका कर्णालीका प्रदेशका १९ स्थानीय...
पुरा पढ्नुहोसदैलेखः दैलेख क्षेत्र नम्बर २ मा रहेका पाँच वटा स्थानीय तहका ४४ वडा कार्यालय मध्ये ८ वटा वडा कार्यालय भाडाका घरमा सञ्चालन हुदै आएका पाइएको छ । स्थानीय सरकार सञ्चालन भएको सात वर्ष पुग्नै...
पुरा पढ्नुहोसदैलेखः कोरिया रोजगारीका लागि गत पुस १३ गते काठमाडौँ बालकुमारी आन्दोलनमा प्रहरीको कुटाई बाट मृत्यु भएका दैलेखका सुजन रावतका परिवारलाई कोरियामा काम गर्न गएका नेपालीहरूले सहयोग गरेका छन् । कोरियामा आम नेपाली, दैलेख र...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा सञ्चालनमा रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था दैलेखले १३ औँ साधारण सभा सम्पन्न गरेको छ । शिक्षकहरूका आर्थिक समस्या समाधानका लागि स्थापना गरिएको सहकारीले स्थापना कालदेखि हाल सम्म ४५...
पुरा पढ्नुहोसकाठमाडौंः दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उनलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ । उनले खुसी हुँदै भनिन्, ‘भगवान्ले दुःख...
पुरा पढ्नुहोसदैलेख : दैलेखको महाबु गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च ७ प्रतिशत बढी गरेको जनाएको छ । बुधवार बसेको गाउँपालिकाको चौधौँ अधिवेशनमा हालसम्म पुँजीगत खर्च ७.०८ प्रतिशत अर्थात् १ करोड ६ लाख २६...
पुरा पढ्नुहोसदैलेखः दैलेखको दुल्लू नगरपालिकामा खानेपानीको समस्यालाई दिगो रूपमा समाधान गर्ने अभियान थालिएको छ । अहिले पनि दुल्लू नगरपालिकाको पालिका मुकाम लगायतका विभिन्न वडाहरूमा खानेपानीको समस्या कायमै रहेका बेलामा खाने पानीका नयाँ लाइन विस्तार सँगै...
पुरा पढ्नुहोस








