समाचार
वैशाख २८, दैलेख एभरेष्ट क्लव दैलेखले स्थापनाको २५ औं वर्ष पूरा गरी रजत जयन्ति मनाएको छ । जिल्ला समन्वय समितिको हलमा सम्पन्न २१ औं साधारण सभा तथा वार्षिक समिक्षामा पाँच वर्षे रणनीति समेत पास गरेको...
पुरा पढ्नुहोसवैशाख २७, दैलेख भैरवी गाउँपालिका जनताहरुले गाउँमै नागरिकता पाउँदा खुसी भएका छन । बिगतका दिनहरुमा ४÷५ घण्टा लामो बाटो हिडेर निकै दुःखका साथ दैलेख सदरमुकाम आएर नागरिकता लिनु पर्ने बाध्यतामा रहेका उनीहरुले पछिल्लो समय दुल्लू...
पुरा पढ्नुहोसवैशाख २७, दैलेख महिनावारी भएको बेला विद्यालय नआउने र विद्यालयमा महिनावारी भएको बेला बिचमै पढाई छाडेर घर जाने समस्याको समधान गर्नका लागि जिल्लाको ज्वाला उच्च मावि बेस्तडालाई ६ सय ४१ थान सेनेटरी प्याड बितरण हस्तान्तरण...
पुरा पढ्नुहोसवैशाख २७, दैलेख नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले नगरपालिकाको सेवा गुणस्तरीयतामा कुनै कमी हुन नदिन सेवाप्रदायकहरुलाई आग्रह गरेका छन् । जिल्ला सदरमुकाममा आइरहेको खानेपानीको मुहानदेखि धारासम्मको पानी शुद्धता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका...
पुरा पढ्नुहोसदैलेखको दुर्गम जगनाथ, पगनाथ, मनघर का १ सय ५० कृषकहरु अहिले व्यवसायिक तरकारी खेतीतर्फ लागेका छन् । गाउँमै मध्यपहाडी सडक र घरमै सिंचाईकुलो निर्माण भएको छ । राजमार्ग गाउँबाटै भएर जान थालेपछि कृषकहरुले उत्पादन...
पुरा पढ्नुहोसवैशाख २६, दैलेख स्थानीय तहका दलित जनप्रतिनिधिहरुको लागि सञ्चालन भएको ३ दिने क्षमता अभिबृद्धि अभिमुखीकरण दैलेखमा सम्पन्न भएको छ । अभिमुखीकरण समापन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले सिकेको सीप व्यवहारमा प्रयोग गर्दै समुदाय...
पुरा पढ्नुहोसवैशाख २६, दैलेख आफ्नो कला सस्कृतिको जर्गेना गर्ने र त्यसको सरंक्षण र दिगोपनाका लागि आफै स्वस्फुर्त रुपमा जाग्नु पर्ने भएपनि दैलेखमा भने पछिल्ला पुस्ताले स्थानीय स्तरमा रहेका पुराना कला सस्कृस्तीको जर्गेना गर्नका लागि दैनिक खाजा...
पुरा पढ्नुहोसवैशाख २२, दैलेख नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले पछिल्ला दिनहरुमा बुवा आमाले जोडेको खेत बेचेर मोवाईल किन्ने प्रचलन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै खेत बेचेर मोवाईल किन्नु भन्दा सीप सिकेर आफु र नगरपालिकालाई...
पुरा पढ्नुहोसवैशाख २२, दैलेख कालिकोट,दैलेख नारायण नगरपालिका,महावु गाउँपालिका, गुराँस गाँउपालिकाका बिभिन्न वडाका ४० जना महिलाहरुलाई मोवाईल मर्मतबारे तालिम प्रदान गरिएको छ । गोगनपानिको पार्वती माध्यामिक विद्यालयमा २० जना र महिला सशक्तिकरण मंच दैलखेको अफिसमा २० जना गरी...
पुरा पढ्नुहोसवैशाख १८, दैलेख नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले श्रमिकहरुको मेहनतका कारण मूलुक समृद्धि हुने भएकाले श्रमिक विनाको समृद्धि असम्भव रहेको बताए । बागवानी अनुसन्धान केन्द्रमा कार्यरत कृषि बगान मजदूरहरुको संगठन र नेपाल टे«ड...
पुरा पढ्नुहोस