विचार/लेख

आर्थिक नीतिमा चुकेको सरकार

आर्थिक नीतिहरूले घोषणाका समयमा कार्यान्वयनका समयमा शिथिल हुँदै जाने प्रवृत्ति देखिएको छ । कुनै पनि मुलुकले लिने आर्थिक नीति त्यहाँको शासन व्यवस्थासँग सापेक्ष रहन्छ । तर यसको कार्यान्वयन भने राजनीतिको सोच र सामथ्र्यका साथै...

पुरा पढ्नुहोस
भ्रष्टाचार प्रोत्साहन गर्ने कानुन निर्माता

प्रारम्भ मुलुकमा भुटानी शरणार्थीहरूको नक्कली फेहरिस्त तयार पारी ठूलो रकम भ्रष्टाचार गर्ने र संगठित अपराध एवं ठगी गर्ने माफियाको गिरोहलाई सरकारले परिचालन गरेको पाइएको छ । भूतपूर्वमन्त्री, भूतपूर्व तथा वर्तमान प्रधानमन्त्री, राजनीतिक दलका शीर्शस्थ देखि...

पुरा पढ्नुहोस
युवा विद्यार्थी पलायनको अन्तर्य

विश्वका दुई ठूला (दोस्रो र पाँचौँ) अर्थतन्त्र चीन र भारत तथा विश्वको आधा जनसंख्याको बीचमा रहेको हाम्रो देश भू–राजनीति, प्राकृतिक र सामरिक दृष्टिले महत्वपूर्ण र संवेदनशील छ । विश्व अर्थतन्त्रको केन्द्र एसिया बनिरहेको र...

पुरा पढ्नुहोस
दलहरूको आर्थिक पारदर्शिताको प्रश्न

अनियमित र अपारदर्शी राजनीतिक वित्त नै सबै किसिमको नीतिगत भ्रष्टाचारको मूल बीज हो । किनकि यहींबाट भ्रष्टाचारले हाँगा हाल्न सुरु गर्छ । अंग्रेजीमा एउटा भनाइ छ– सित्तैमा केही खाना पाइँदैन । नुनको सोझो गर्नुपर्छ...

पुरा पढ्नुहोस
समृद्धि कसरी हासिल गर्ने ?

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको रूपमा विगत १५ वर्षदेखि शासित र सञ्चालित रहिआएको छ । यस पूर्वका शासन व्यवस्थाहरू किराँत काल, स्वर्णिम कालको रूपमा चित्रित लिच्छवि काल, मल्ल काल, राणा काल एवं...

पुरा पढ्नुहोस
बाउन्ने चौर, बिजारे चौर र बिरेन्द्र शिल्ड

आज एका बिहानै फेसबुक चलाउदै थिएं । एक जना सहकर्मीमित्रले एउटा तस्विर पोस्ट गर्नुभएको रहेछ । त्यो तस्वि र डुंगेश्वर गाउँपालिका वडा नं ४ अन्तर्गत अवलपराजुलको बाउन्ने चौरमा रहेको श्री सीता जनसहयोग माध्यमिक विद्यालय...

पुरा पढ्नुहोस
पानी–चक्रले बिथोलिंदै खेतीपाती

अहिले हाम्रो खाद्य तथा कृषि प्रणाली सबैतिरबाट संकटले घेरिएको छ । यो कृत्रिम रसायन मल, विषादी, हर्मोन र प्लाष्टिकले आक्रान्त छ । माटोको मरुभूमिकरण बढिरहेको छ भने उत्पादकत्व निरन्तर घटिरहेको छ । कृषि बजार...

पुरा पढ्नुहोस
विदेशी रिझाउने र स्वदेशी कज्याउने

नेपालीहरूको एउटा महत्वपूर्ण चासोको विषय नेपाल–भारत सम्बन्ध हो । यो चासो जायज छ । दुई देशबीचको यो सम्बन्धलाई हाम्रा नीतिनिर्माताहरूले कसरी बुझेका छन्, नेपाल र नेपालीको राष्ट्रिय स्वार्थका पक्षमा उपयोग गरेका छन् या छैनन्...

पुरा पढ्नुहोस
जटिलताको सामना गर्दै संघीय शासन प्रणाली

श्यामप्रसाद मैनाली संघीय शासन प्रणालीको अवलम्बन मुलुकले गरिराखेको छ । यो शासन प्रणालीले पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्छ । संघीयतामा नागरिकहरूले आफ्नो भविष्य आफंै सुनिश्चित गर्ने अवसर प्राप्त गर्न सक्नुपर्छ । संघहरू एउटा अन्तर्राष्ट्रिय सिमानाभित्र रहेर...

पुरा पढ्नुहोस
कोरियाको आर्थिक विकास, नेपालको लागि सिकाइ

सन् १९६० को दशकसम्म आधिकारिक रुपमा कोरिया गणतन्त्र भनेर चिनिने दक्षिण कोरिया संसारका गरिब राष्ट्रहरुको समूहमा गनिन्थ्यो । त्यति बेला नेपाल र दक्षिण कोरिया प्रतिव्यक्ति आयको हिसाबले एउटै अवस्थामा थिए । तर, सन् २०२३...

पुरा पढ्नुहोस