विचार/लेख
संविधान जारी भएपछिको संघीय संसद्को चुनाव दोस्रो पटक हुन गइरहेको छ । कम्तीमा पनि चार÷ पाँच पटक चुनाव नभएसम्म यो संविधानले उद्देश्यबमोजिमको सही दिशा लिन सक्दैन । संसारमा लोकतान्त्रिक पद्धति भएका मुलुकमा संविधान जारी भएपछि...
पुरा पढ्नुहोसविश्व अर्थतन्त्र अहिले संकटकालबाट गुज्रिरहेको छ । विगत तीन वर्षदेखि जारी कोरोना महामारी अनि रुस र युक्रेनबीच जारी युद्धका कारण अन्य देशको अर्थतन्त्र खस्किँदा चीनले आफ्नो अर्थतन्त्रमा थप सुधार गरेको छ । कुनै पनि...
पुरा पढ्नुहोसदोस्रो जनआन्दोलनपछि मुलुकमा दुईपटक संविधानसभा निर्वाचन, दुईपटक स्थानीय तह निर्वाचन र एकपटक संघ र प्रदेश सभा निर्वाचन सम्पन्न भइसक्यो । ४ मंसिरमा जनताले छैटौँपटक मतदान गर्दै छन् । संविधानसभा निर्वाचनमा राजतन्त्रकालीन समयमा गुम्सिएर रहेका जनताका...
पुरा पढ्नुहोसनेकपा (एमाले) दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनको समर्थनमा विजयी भएका शर्मा यसपटक पनि चुनावी मैदानमा छन् ।...
पुरा पढ्नुहोसविषय प्रवेश यस वर्षको आवधिक निर्वाचन आगामी मंसिर चार गते सम्पन्न भई प्रदेश र संघका गरी ६०५ प्रतिनिधि निर्वाचित हुँदै छन् । निर्वाचन राष्ट्रिय राजनीतिक महापर्व हो । सम्पूर्ण नागरिकले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न...
पुरा पढ्नुहोसमुलुक निर्वाचनमा प्रवेश गरेको छ । असोज २३ गते प्रत्यक्षतर्फ संघ र प्रदेशमा उम्मेदवारी दर्ता भएसँगै मंसिर ४ को तयारी तीव्र बनेको छ । यथार्थमा निर्वाचन नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा हुँदैछ...
पुरा पढ्नुहोसमुलुक निर्वाचन नामक ‘महासंग्राम’को पूर्वसन्ध्यामा छ । जनताले आफ्नो प्रतिनिधि छान्ने सुवर्ण अवसरका रूपमा निर्वाचनलाई लिने गरिन्छ । तर नेपाल, भारत जस्ता दक्षिण एशियाली मुलुकमा भने मतदाताले निष्पक्ष र भयरहित निर्वाचन हुँदा समेत वास्तविक...
पुरा पढ्नुहोसपरराष्ट्र नीति राष्ट्रको स्वार्थ, स्वाभिमान र सार्वभौमिकताको रक्षा तथा आर्थिक–सामाजिक विकासका लागि चाल्नुपर्छ । अमेरिकाले २०२२ को फेब्रुअरी महिनामा मुक्त र खुला हिन्द प्रशान्त क्षेत्रका लागि आफ्नो रणनीतिको घोषणा ग¥यो । हिन्द प्रशान्त क्षेत्रका राष्ट्रहरूका...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५, समानुपातिकतर्फको ११० र प्रदेशतर्फको ३३० र समानुपातितर्फ २२० जना जनप्रतिनिधिहरू चुनिँदै छन् । नेपालले लोकतान्त्रिक संविधान प्राप्त गरेको छ । मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको छ । सबैलाई...
पुरा पढ्नुहोसनेपालले संघीयता अभ्यासको एउटा चक्र पूरा गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचन गत वैशाखमा सम्पन्न भएको छ भने संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । यसका लागि उम्मेदवारले आ–आफ्नो मनोनयन...
पुरा पढ्नुहोस

