विचार/लेख

कहाँ छैन जातीय विभेद ?

संविधानले परिकल्पना गरेको समाजवादी व्यवस्थाको मूल प्रस्थानबिन्दु नै जातीय विभेदको अन्त्यलाई बनाउन जरुरी छ एक्काइसौँ शताब्दीको तेस्रो दशकमा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम छ । हत्या, हिंसा, बलात्कारदेखि आत्महत्या सम्मका घटनाका पछिल्तिर...

पुरा पढ्नुहोस
नेपाल भारत सम्बन्धका विविध पक्ष

नेपाल र भारतबीचको सम्बन्ध अरू देशको जस्तो औपचारिकता र कूटनीतिक आवरणमा सीमित छैन । सांस्कृतिक समानता, आपसी सहयोग, पारस्परिक निर्भरता आदिका कारण विश्वका अन्य कुनै पनि देशबीच सम्बन्ध नेपाल र भारतको जस्तो निकट हुनै...

पुरा पढ्नुहोस
अर्थतन्त्र संरक्षणको अभिभारा

आज विश्वअर्थतन्त्र चरम् चुनौतीका बीच गुज्रिरहेको छ, जसको प्रभाव नेपाल र छिमेकी देशमा पनि परेको छ । अहिले आम नागरिकसमेत जीवन धान्ने र व्यवसाय चलाउने भन्ने विषयमा बढी नै चिन्तित देखिन्छन्, दबाबबीच बाँचिरहेका छन । दिनहुँंजसो...

पुरा पढ्नुहोस
युद्ध–उत्तरका माओवादी र नेपाली समाज

महान् जनयुद्धमा सहभागी माओवादी पार्टीका नेता–कार्यकर्तालाई समाजमा ‘माओवादी’ भनेर चिनिथ्यो । तिनलाई हेर्ने दुई किसिमका दृष्टिकोण थिए । पहिलो, समाज र देशको विकृति तथा विसंगति बदल्न हिँडेका असल र राम्रा मान्छे । दोस्रो, देशमा...

पुरा पढ्नुहोस
शासक मोजमस्तीमा, जनता सधैं उपेक्षित

कुपात्रका कारण संसारमा नै उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था बद्नाम हँुदै गइरहेको छ । नेताहरूले गल्ती गर्दा त्यसको दोष शासन प्रणालीले पाउँछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान ३ असोज २०७२...

पुरा पढ्नुहोस
स्थानीय सरकारको काम देखाउने समय

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भई स्थानीय पालिकाका पदाधिकारीले पद बहाली गरी काम सम्हालिसकेका छन् । यद्यपि, निर्वाचनका कमी कमजोरी र कसरमसर भने हटिसकेका छैनन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने पूर्वप्रधानमन्त्री...

पुरा पढ्नुहोस
पत्रकारिताविनाका पत्रकार

पत्रकारिता पेसाप्रति सबैभन्दा चुनौती तिनैबाट देखिन्छ, जो पत्रकार भनिन्छन्, तर पत्रकारिता गर्दैनन् । नेपालमा विनापत्रकारिताका पत्रकारको बिगबिगी नै छ । पत्रकार महासंघमा आबद्ध १३ हजारभन्दा बढी पत्रकारमध्ये अधिकांशको कर्म र मूल आयस्रोत पत्रकारिता नभएको भनाइ वेलाबखत...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीज्यू, थाहा छ जनताको चुल्होको खबर ?

अहिले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले जनतालाई महँगी र मूल्यवृद्धिको भारी यति धेरै बोकाएको छ कि सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न पनि हम्मे पर्न थालेको छ । सरकारमा समाजवादको लक्ष्य बोकेको कांग्रेस...

पुरा पढ्नुहोस
असारे विकासको नियति

आर्थिक दृष्टिकोणबाट आर्थिक वर्षान्तका जेठ र असार दुई महिना निकै महत्वपूर्ण मानिन्छ । सरकारको परम्परागत खर्चप्रणाली अनुसार यिनै दुई महिना सबैभन्दा बढी सरकारी खर्च हुने महिना हुन् । अनि यिनै दुई महिना आगामी आर्थिक...

पुरा पढ्नुहोस
असार १५ को लागि दही–केही तथ्य, केही तरिका

असार १५ को दिनलाई हामी नेपालीहरूले दही चिउरा खाने दिनको रुपमा मनाउने गर्दछौं । प्रस्तुत लेखमा असार १५ मा खाइने दही चिउरामध्ये दहीको बारेमा केही तथ्यहरु प्रस्तुत गर्नुका साथै गुणस्तरीय र स्वच्छ दही कसरी...

पुरा पढ्नुहोस