विचार/लेख
विश्वमान चित्रमा नेपाल दक्षिण पूर्वि देशका रुपमा रहेको छ । २६० २२’ देखि ३०० २७’ सम्म उत्तरी अक्षांश र ८०० देखि ८८०१२ पूर्वी देशान्तरमा रहेको नेपालका क्षेत्रफल १४७१८१ वर्ग कि.मी.(५६२२७ माइल) विश्वको करिव ०.००३...
पुरा पढ्नुहोसदैलेखको पहिलो, नियमित र व्यवसायिक पत्रिका धमाका दैनिक आज तेह्र वर्षमा प्रवेश गरेको छ । स्थापना भएको २०६३ सालको सम्झना र २०७५ पुगेर नयाँवर्ष २०७६ पुग्दै गर्दा यो पत्रिकासँग सुरुवातदेखि जोडिनुभएका बिभिन्न पत्रकार मित्रहरुका...
पुरा पढ्नुहोसमध्यपहाडी राजमार्गको दैलेख खण्डमा पर्ने १ सय २६ किलोमिटर सडक मध्ये ५१ किलोमिटर सडकको कालोपत्र गर्न तयारी सुरु गरिएको छ । दैलेखको पूर्वी खण्ड जाजरकोट सिमानादेखि भगवतिमाई गाउँपालिकाको मनघर हुँदै दैलेखको नारायण नगरपालिकाको सिमाना...
पुरा पढ्नुहोसदैलेखको पंचकोशी क्षेत्रभरी सयौं वर्षदेखि निरन्तर बलिरहेको ज्वाला पेट्रोलियम मिथेन ग्याँस भएको भन्दै प्रमाणित भएको १३ वर्षपछि नेपाल सरकारले उत्खनन् थाल्ने तयारीले दैलेख सम्बृद्धिको आधार खुलेको बिश्लेषण गरिएको छ । यहाँको ग्याँस उत्खनन् योग्य छ...
पुरा पढ्नुहोसदैलेख जिल्ला धार्मिक एव पुरात्वतिक हिसावले महत्वपूर्ण जिल्ला हो । यस जिल्लामा ऐतिहासिक पुरात्वतिक र धार्मिक स्थलहरुमा ओझेलमा परेका छन । धार्मिक ऐतिहासिक र पुरात्वतिक हिसावले भरिपूर्ण जिल्ला भएपनि दैलेखले माल पाएर चाल नपाएको...
पुरा पढ्नुहोसआज धमाका दैनिक स्थापन भएको १३ वर्ष पुगे छ । सर्वप्रथमत संचालक तथा सम्पादक विष्णु शर्मालाई धन्यवाद र थप उत्तर उत्तर प्रगतिको कामना । यस पत्रिकाले आज १३ औँ आफ्नो जन्मदिन मनाउनु,कोमामा रहेको पत्रिकालाई...
पुरा पढ्नुहोससर्वप्रथम त धमाका राष्ट्रिय दैनिक पत्रिका एक दशक पूरा गरेको यो सुखद अवसरमा प्रकाशक तथा सम्पादक विष्णु शर्मा र उहाँको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना । साथै नयाँ वर्ष २०७६ को...
पुरा पढ्नुहोससर्व प्रथम त धमाका राष्ट्रिय दैनिकलाई १३ औं वसन्त पार गरेकोमा सम्पूर्ण टिमलाई हृदयदेखिनै सफलताको शुभ कामना व्यक्त गर्न चाहन्छु । दैलेख जिल्लाको इतिहासको जरो बन्न सफल भएको र यहाँ सम्म पु¥याउन अग्रगामी भूमिका खेल्ने...
पुरा पढ्नुहोसनेपाली पत्रकारहरुले नेपालका ठूला ठूला परिवर्तनका बेलामा सडकमै उर्लेर सर्मथन र बिरोध गरे । नेपाल र नेपालीहरुको भाग्य र भविष्यसँग जोडिएका राजनीतिक मुद्धाहरु हुन चाहे राष्ट्र र राष्ट्रियताका सवाहरुमा किन नहोस सबै पत्रकारहरुले एउटै...
पुरा पढ्नुहोसनेपालको संविधानको भाग १७, १८ र १९ मा स्थानीय तहको कार्यजिम्मेवारी व्यवस्था गरेको छ । भाग १७ अन्तरगत धारा २१४–२२० सम्म स्थानीय कार्यपालिका, भाग १८ अन्तरगतको धारा २२१–२२७ सम्ममा स्थानीय व्यवस्थापिका र भाग १९...
पुरा पढ्नुहोस