सदरमुकाम दैलेख बजारसंगै जोडिएको महाबु गाउँपालिका–३ बाँसीमा अझैं पनि छाउपडी प्रथा कायम रहेको पाइएको छ । जिल्ला समन्वय समितिले हालै गरेको एक सर्वेक्षण तथ्याङ्क अनुसार बाँसीमा मात्र ७ वटा छाउगोठ रहेको छन् । ...
पुरा पढ्नुहोसश्रीमानले अर्को श्रीमति ल्याएको विषयमा प्रहरीमा बहुविवाहको जाहेरी दिंदा दैलेखको कालभैरव गाविस– ५ सिस्नेकी २८ वर्षीया सीता भण्डारीले ४ वटा बच्चा माइतीमा लिएर पाल्नु पर्ने वाध्यता आइलागेको छ । कात्तिक ३ गते सीताका श्रीमान्...
पुरा पढ्नुहोस