मानवअधिकार पत्याभूती राज्यको दायित्व : प्रजिअ

दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हरेक नागरिकको सुरक्षा र मानवअधिकार पत्याभूती दिलाउर्नु राज्यको दायित्व भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानवअधिकार वर्षपुस्तक २०१८ का लागि संकलित घटनाहरुको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा...

पुरा पढ्नुहोस