राजधानीमै श्रीमानले श्रीमतीलाई जिउँदै जलाए, कस्ले सुनिदेला शोभा राईको चित्कार ?
राजधानीमै एक श्रीमानले आफ्नी श्रीमतीलाई जिउँदै जलाएर हत्या प्रयास गरेका छन् । प्रेम विवाह गरेर ल्याएका श्रीमानले जिउँदै जलाएर मार्ने प्रयास गरेपछि खोटाङकी शोभा चाम्लिङ राई जीवनमरणको दोसाँधमा छिन् । काठमाडौँको नयाँबजारस्थित पिपुल्स अस्पतालको...
पुरा पढ्नुहोस