कृषिलाई व्यवसायीक बनाउनुपर्छ दुलाल

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले दैलेख जिल्ला कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको बताउदै कृषिलाई व्यवसायीक बनाउदै लैजानु पर्ने सुझाव दिएका छन् । दैलेखलाई कृषिमा व्यवसायीक बनाउन सकेको खण्डमा जिल्ला नै कृषिमा आत्मनिर्भर हुने विस्वास व्यक्त...

पुरा पढ्नुहोस