गुणकारी अमलाका यी हुन ७ फाइदाहरु
अमला प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल हो । अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाईन्छ । अमला खानाले आँखाको रोशनी बढ्नुका साथै बच्चाको झाडापखाला समेत निको पार्छ । आयुर्वे्दिक दृष्टिकोणले पनि अमलाको अति नै...
पुरा पढ्नुहोस