थप तीन जिल्लाको चुनाव सार्ने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्वर प्रदेशका तीन जिल्ला नवलपरासी, रुपन्देही र कपिलवस्तुको चुनाव प्रदेश नम्वर २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा नेतालाई ‘असम्भव’ भनेर फर्काएका छन् । माओवादी केन्द्रका नेता मातृका यादवलाई लिएर गएका...

पुरा पढ्नुहोस