लोकमानले छानबिन अघि बढाउदिन भनेका छन – प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लडाकू शिविरमा भएको भनिएको भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीसँग कुराकानी भएको पार्टी बैठकमा बिफ्रिङ गरेका छन । माओवादी स्रोतका अनुसार सोमबारको पार्टीको बैठकमा प्रधानमन्त्री दाहालले...
पुरा पढ्नुहोस