संशोधन विधेयक संसदमा टेबल गर्ने निर्णय

सत्तारुढ कांग्रेस–माओवादी र मधेसी मोर्चाले व्यवस्थापिका संसदको आगामी बैठकमा संविधान संशोधन विधेयक टेबल गर्ने निर्णय गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सर्वोच्चको आदेशबारे छलफल भएको थियो । सर्वोच्चको आदेश सकारात्मक भएको भन्दै बैठकले...

पुरा पढ्नुहोस