कल बाइपास गर्ने गिरोह प्रहरी फन्दामा

अनाधिकृत रुपमा अन्तराष्ट्रिय आगमन कल बाइपास गरेको आरोपमा बर्दिया प्रहरीले ३ जना लाइ पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्ने मध्ये एक जना भारतिय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक...

पुरा पढ्नुहोस