कोहलपुर जेसीजको अध्यक्षमा लामिछाने
कोहलपुर जेसीजको नवौं साधारण सभाबाट बर्ष २०१७ का लागि प्रकाश लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिती निविरोध चयन गरीएको छ । मंगलबार कोहलपुरमा भएको पदस्थापना समारोहको आयोजना गरी निर्वाचित तथा मनोनित पदाधिकारीलाइ निर्वाचन सपत ग्रहण गरीएको...
पुरा पढ्नुहोस