चट्याङमा परी चार घाइते
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीमा सोमबार राति चट्याङमा परी चार जना घाइते भएका छन् । वडा नं.२ करविर कामीको घरमा चट्याङ परेको थियो । घाइते हुनेहरुमा १७ वर्षकी पुर्ना विक, १५ वर्षका हेमा...
पुरा पढ्नुहोस
