अव अरु कुनै नाममा द्वन्द्व हुनु हुदैन ः थापा

दुल्लू नगरपालिकाका नवनिर्वाचित उपप्रमुख बिष्णु थापाले अव अरु कुनै पनि नाममा द्वन्द्व हुनु नहुने बताएकी छन् । स्थानीय शान्ति समिति दैलेखले सशस्त्र द्वन्द्वको समयमा मारिएका, वेपत्ता, घाइते र अपाङ्ग परिवारका बालबालिकालाई आज दुल्लूमा शैक्षिक...

पुरा पढ्नुहोस