उद्यमीलाई तालिम

जिल्लामा रहेका विभिन्न गाउँ विकास समितिका उद्यमीलाई ब्यवसायिक योजना निर्माण गर्न तालिम दिइएको छ । पराम्परागत रुपमा ब्यवसाय गर्दै आएका विभिन्न गाउँ विकास समितिका समुहलाई उद्यमशिलता विकास तथा ब्यवसायिक योजना सचेतना तालिम प्रदान गरिएको...

पुरा पढ्नुहोस
प्रहरी मेरो साथी हातोमालो सप्ताह सुरु, प्रहरी सबैको साथी – जिल्ला न्यायाधीश

दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाश प्रसाद पण्डितले प्रहरी प्रशासन शक्ति र पहुँचवालाको मात्र नभएर सम्पूर्ण समुदायका नागरिकहरु (दलित, महिला, धनी, गरिव) लगाएत सबै वर्गको साथी भएको बताएका छन् । प्रहरी मेरो साथी कार्यक्रम अन्तरगत नागरिक...

पुरा पढ्नुहोस