दैलेख कारागारबाट ५ जनाले उन्मुक्ति पाए
संविधान दिवसका अवसरमा दैलेख कारागारबाट ५ जनाले उन्मुक्ति पाएका छन् । उन्मुक्ति पाउनेहरुमा चार जना पुरुष र एक महिला छन् । दुल्लु ६ का भिम बहादुर खड्का र गोमा खड्का सँगै बहुविवाहकोे मुद्धामा कारागार...
पुरा पढ्नुहोस