पुर्ण सरसफाईमा तिब्रता दिइने

खुल्ला दिशामुक्त जिल्ला घोषणा भएपछि सेलाएको दैलेखको सरसफाई अभियान लाई पुन गती प्रदान गर्न लागिएको छ । सबैका लागि दिगो सरसफाइ कार्यक्रम अन्र्तरगत जिल्लामा रहेका सरोकारवाल निकायलाई बोलाउदै सरसफाई अभियान लाई अगाडी बढाउन पहल...

पुरा पढ्नुहोस
पत्रकारिता समाजको महत्वपूर्ण अंग हो – प्रजिअ

प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले पत्रकारिता जगत समाजको अभिन्न अंग भएको बताएका छन् । मातृभुमी सञ्चार केन्द्र नेपाल दैलेख द्धारा आयोजित एक हप्ते उद्घोषण तथा आधारभुत पत्रकारिता तालिमको समापनमा बोल्दै प्रजिअ क्षेत्रीले समाजको...

पुरा पढ्नुहोस