कर्मचारी मिलन केन्द्रको अध्यक्षमा भट्टराई

कर्मचारी मिलन केन्द्र दैलेखको अध्यक्षमा जिल्ला प्रशासन कार्यालय दैलखका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद भट्टराई चयन भएका छन् । शुक्रवार जिल्ला अदालतको सभाहलमा आयोजना गरिएको विजया दशमी, शुभदिपावली, तथा छठ पर्वको अवसरमा शुभकामना...

पुरा पढ्नुहोस