सामाजिक सुरक्षा भत्ता बैंक खाताबाट प्रदान गरिने

फोटो – बैंकमा बचत खाता खोल्न आएका सेवाग्राहीहरु (तस्विर -धमाका दैनिक) दैलेख जिल्लामा पहिलो पटक नारायण नगरपालिका कार्यालय दैलेखले बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । दैलेख सदरमुकाममा रहेको एनएमबी बैंकमा सामाजिक...

पुरा पढ्नुहोस