सूचनादाताको सुरक्षामा संवेदनशील हुन सुझाव

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक मुरारी खरेलले अपराधिक घटना वा सामाजिक विकृति रोक्न प्रहरीलाई सूचना दिने सूचनादाताको सुरक्षामा संवेदनशील हुन सुझाव दिएका छन । बालविवाह रोकथाम अभियानमा नागरिक समाज तथा अभियानकर्ताले प्रहरीलाई...

पुरा पढ्नुहोस