नेपाल मगर साँस्कृतिक संघ दैलेखको, अध्यक्षमा भोजवीर थापा मगर
नेपाल मगर साँस्कृतिक संघ दैलेखको अध्यक्षमा भोजवीर थापामगर चयन भएको छ । सदरमुकाम दैलेखमा आज आयोजित संघको तेश्रो जिल्ला अधिवेशनबाट थापाको अध्यक्षतामा ११ सदस्यीय नेपाल मगर साँस्कृतिक संघ जिल्ला समिति सर्वसम्मतीले चयन गरिएको हो...
पुरा पढ्नुहोस