पर्यटन महोत्सबको तयारी तिब्र, मेलामा बद्री देखि प्रमोद सम्म
दैलेख जिल्लाको पर्यटन विकास तथा इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सव “राष्ट्रिय, कृषि, उद्यम, घरेलु तथा व्यापार मेला २०७३” को तयारी तिब्र पारिएको छ । महोत्सबका लागि स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय कलाकरहरुको...
पुरा पढ्नुहोस