मतदाता अधिकार मञ्चको अध्यक्षमा बयलकोटी
मतदाताहरुलाई सचेत बनाउने उदेश्यले गठन गरिएको जिल्ला मतदाता अधिकार मञ्चको अध्यक्षमा पृथ बयलकोटी चयन भएका छन् । मञ्चको उपाध्यक्षमा डिल कुमारी चन्द, सचिवमा ज्योती कटुवाल र कोषाध्यक्षमा हरि राना रहेका छन् । त्यस्तै सदस्यहरुमा...
पुरा पढ्नुहोस