दैलेखका युवालाई विना धितो पाँच लाख ऋण

रोजगारीका लागि दिन प्रति दिन विदेशिने युवाहरुलाई स्वदेमै रोजगारीमा आकर्षित गर्नका लागि १० युवा एक उद्यम कार्यक्रम अन्तरगत दैलेखका दुई वटा निर्वाचन क्षेत्रका युवाहरुलाई विना धितो ऋण उपलब्ध गराइने भएको छ । दैलेख निर्वाचन...

पुरा पढ्नुहोस