खाद्य अधिकार वकालत बारे तालिम सम्पन्न
खाद्य असुरक्षा भएर पीडित भएका व्यक्तिहरुको बारेमा वकालत र पैरवी कसरी गर्न सकिन्छ भन्नेवारे जिल्लामा अधिकारकर्मीहरुलाई तालिम प्रदान गरिएको छ । फियान नेपालको सहयोगमा संचालन गरिएको उक्त तालिममा कानुन व्यवसायी, गैसस प्रतिनिधिहरु, नागरिक समाज, कृषि...
पुरा पढ्नुहोस