निर्वाचन मिति सर्दैन आयुक्त यादव
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सबै दलसँग छलफल गरी असार १४ गते तोकिएको निर्वाचन मिति कुनै पनि हालतमा नसर्ने बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले निर्वाचनको लागि व्यवस्थापकीय रुपमा सबै काम अगाडि बढिसकेकोले अब...
पुरा पढ्नुहोस