द्वन्द्व पींडितलाई विकास अभियानमा जुट्न आग्रह

स्थानीय शान्ति समिति दैलेख संयोजक पार्वती बिशुन्केले द्वन्द्वको समयको पींडालाई अव विकास अभियानमा बदल्नुपर्ने बताएकी छन् । सशस्त्र द्वन्द्वबाट मारिएका र वेपत्ता परिवारका बालबालिकालाई शैक्षिक सामग्राी वितरण गर्न नौमूलेमा आज आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा...

पुरा पढ्नुहोस