जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य
तेह्रथुमको छथर गाउँपालिकामा निर्वा्चित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यु, चोली र ढाकाको पछ्यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग...
पुरा पढ्नुहोस