लक्ष्य भन्दा बढी मुद्दा फस्र्यौट

जिल्ला अदालत दैलेखले गत पाँच महिनाको अवधिमा लक्ष्य भन्दा बढि मुद्दा र रिट फस्र्यौट गरेको बताएको छ । गत श्रावणदेखि मंसिर सम्म गरिएका बिभिन्न गतिविधिहरुको सार्वजनिक गर्दै दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले विगत...

पुरा पढ्नुहोस