चाडपर्व नजिकीएसंगै दैलेखबजारमा व्यापार व्यवसाय बढ्दै
चाडपर्वहरु नजिकीएसंगै दैलेखको प्रमुख व्यापारीक केन्द्र दैलेख सदरमुकामको दैलेख बजारमा व्यापार व्यवसायमा बृद्धी हुन थालेको छ । बिशेषगरी महिलाहरुको महान चाड हरितालीका तिज पर्व नजिकीदै गर्दा सदरमुकामका फेन्सी, कपडा पसल तथा सुनचाँदी पसलहरुमा ग्राहकहरुको...
पुरा पढ्नुहोस